Paribesh Nepal

स्वर्ण जयन्ती अवसरमा नारायणगढ जेसीजद्वारा ‘जेसीज सप्ताह–२०२५’ आयोजना

नारायणगढ । युवा नेतृत्व विकास, सकारात्मक परिवर्तन र समुदायमा सक्रिय योगदानका उद्देश्यसहित नारायणगढ जेसीजले हरेक वर्षझैँ यस वर्ष पनि ‘जेसीज सप्ताह–२०२५’ भव्यरूपमा मनाउने भएको छ। संस्था स्थापनाको ५० औँ वर्ष अर्थात् स्वर्ण जयन्तीको अवसर पारेर

बालेनविरुद्ध उजुरी लिएर साइबर ब्युरो जाँदै युवा संघ

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहविरुद्ध उजुरी लिएर नेकपा (एमाले) निकट युवा संघको एक टोली साइबर ब्युरो जाने भएको छ । बालेनले सामाजिक सञ्जालबाट अशोभनीय गालीगलौज दिएको आरोपसहित आफूहरू साइबर ब्युरो जान लागेको संघका अध्यक्ष

जाँचबुझ आयोगले थाल्यो ‘जेनजी’ प्रदर्शनमा खटिएका प्रहरी अधिकारीको बयान

काठमाडौं । उच्चस्तरीय जाँचबुझ आयोगले ‘जेनजी’ प्रदर्शनमा खटिएका प्रहरी अधिकारीको बयान लिन थालेको छ । विशेष अदालतका पूर्वअध्यक्ष गौरीबहादुर कार्की नेतृत्वको आयोगले फिल्डमा खटिएका प्रहरीलाई बयानका निम्ति पत्राचार गरेको हो । गएको भदौ २३ गते

कांग्रेसमा ‘पुस र वैशाखको महाधिवेशन’ विवादमा मध्यमार्गको खोजी

काठमाडौं । ‘जेनजी’ प्रदर्शन र अराजकतापछिको परिस्थितिबारे छलफल गर्न बसेको नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक गत असोज २८ यता जारी छ । बैठक सुरु हुँदा विशेष कि नियमित महाधिवेशन भन्ने ‘झगडा’ अहिले बदलिएको छ ।

वन्यजन्तु अपराधका १६ कैदीबन्दी अझै फरार, गैँडा संरक्षणमा चुनौती

चितवन । कारागार कार्यालय भरतपुरबाट भागेका वन्यजन्तु अपराधमा संलग्न १६ जना कैदीबन्दी हालसम्म नफर्किएका छन् । तीमध्ये १२ जना दुर्लभ एकसिङ्गे गैँडा चोरीशिकारका मुख्य अभियुक्त हुन् । वन्यजन्तु अपराधमा संलग्न कैदीबन्दी कारागार नफर्किंदा गैँडा र

चितवन कालिका न.पा. २ को चेतना चेली सहकारीको १० औं स्थापना दिवस, ५४६ सदस्य सहित २ करोड ७९ लाख पूँजीमा विस्तार

चितवन – २०७२ सालमा तत्कालीन डिभिजन सहकारी कार्यालय भरतपुरमा दर्ता भई सेवा प्रारम्भ गरेको सो सहकारी संघीय संरचना आएपछि कालिका–२ मा दर्ता कायम राख्दै सहकारी ऐन तथा नियमावलीअनुसार निरन्तर सेवा गर्दै आएको संस्थाले जनाएको छ

पश्चिम नेपाली पहाडमा आज–भोलि वर्षा र हिमपातको सम्भावना

काठमाडौं । जल तथा मौसम विज्ञान विभागका अनुसार आज र भोलि (२ दिन) देशको पश्चिमी भू–भागमा वर्षा र हिमपातको सम्भावना रहेको छ। पश्चिमी वायुको आंशिक प्रभावको कारण गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका केही

सरकारद्वारा जेनजी आन्दोलनका ४५ जनालाई शहीद घोषणा

काठमाडौँ । सरकारले जेनजी आन्दोलनको क्रममा मृत्यु भएकामध्ये शहीद घोषणा भएका ४५ जनाको नामावली सार्वजनिक गरेको छ । आज बसेको मन्त्रिपरिषद्को बैठकले ४५ जनालाई राज्यका तर्फबाट शहीद घोषणा गर्ने निर्णय गरेको हो । गृहमन्त्रालयलगायत सरोकारवाला

अक्टोबरमा एक लाख २८ हजारभन्दा बढी पर्यटक नेपाल

काठमाडौँ । यस वर्षको अक्टोबर महिनामा एक लाख २८ हजार ४४३ जना विदेशी पर्यटक नेपाल आएका छन् । पर्यटकीय यामसमेत परेकाले अक्टोबरमा पर्यटक आगमन उच्च देखिएको हो । नेपाल पर्यटन बोर्डका अनुसार दक्षिण एशियाबाट २९

नेकपा एसभित्रै विभाजन : एमालेमा फर्किने समूह छुट्टै सक्रिय

काठमाण्डौँ – कार्तिक १६ -माओवादी केन्द्रसँग एकताको प्रस्तावबारे नेकपा (एकीकृत समाजवादी) भित्रै नेताहरू विभाजित भएका छन्। पार्टीलाई पुनः एकीकृत गर्दै पुनर्गठन गर्ने टोली र एमालेमा फर्किने अभियान चलाउने टोलीबीच छुट्टै मोर्चा खुलेको छ। पार्टी पुनर्गठन