
कालिका नगरमा एमालेद्वारा संसद् पुनःस्थापनाको मागसहित जनप्रदर्शन
चितवन, कात्तिक २५ – जनपरिचालन तथा संसद् पुनःस्थापनाको माग गर्दै नेकपा (एमाले) कालिका नगर कमिटी चितवनले आज विशाल जनप्रदर्शन कार्यक्रम सम्पन्न गरेको छ । जनप्रदर्शनलाई नेकपा (एमाले) चितवनका अध्यक्ष कमल पाठक, जिल्ला कमिटी सचिवालय सदस्य








