
नारायणी एफएमले गर्यो नेपालमै पहिलो ‘समाचार वाचन प्रतियोगिता’ युवापुस्ता आकर्षित
२२ मंसिर, वीरगञ्ज। सामुदायिक रेडियो नारायणी एफएमले आफ्नो स्थापनाको २०औं वर्षगाँठका अवसरमा नेपालमा नै पहिलोपटक “समाचार वाचन प्रतियोगिता” आयोजना गरेको छ। रेडियोमा लामो समयदेखि सक्रिय पत्रकारदेखि कलेजमा अध्ययनरत विद्यार्थीसम्म ४२ जनाले यो प्रतियोगितामा सहभागिता जनाएका







