Paribesh Nepal

न्यायको लडाइँ बाँकी छ, बोल्ने समय आउँदै छ : रवि लामिछाने

बुटवल- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले न्यायको लडाइँ अझै बाँकी रहेको बताएका छन् । जिल्ला अदालत रुपन्देहीमा आएर बिगोबापतको रकम बुझाएर रिहा भएलगत्तै उनले न्यायको लडाइँ आफ्नो लागि नभई देशको लागि भएको बताएका

युवा संघ अध्यक्षमा महेश बस्नेतसँग हारेका थिए, अहिले सचिव गुमाए : इन्द्रलाल सापकोटा

नेकपा एमालेको ११औं महाधिवेशनमा कम चर्चामा आएका सचिव उम्मेदवार हुन्, इन्द्रलाल सापकोटा । जो अध्यक्षका उम्मेदवार ईश्वर पोखरेल प्यानलका ९ जना सचिव उम्मेदवारमध्ये एक थिए । बागलुुङका इन्द्रलाल यस्ता व्यक्ति हुन्, जो पार्टीका हरेक आन्दोलन

ट्रम्प र एपस्टिन सम्बन्धबारे ह्वाइट हाउसकी चिफ अफ स्टाफको सनसनीपूर्ण खुलासा

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पकी चिफ अफ स्टाफ सुसी विल्सले ‘भ्यानिटी फेयर’ म्यागजिनलाई दिएको एक लामो र स्पष्ट अन्तर्वार्तामा थुप्रै स्तब्ध पार्ने खुलासाहरू गरेकी छन् । अहिले विश्वभर त्यसको चर्चा भइरहेको छ । विल्सले ट्रम्प

एमाले महाधिवेशन- मतदान लम्बिएपछि बाँडियो टोकन

काठमाडौं । नेकपा एमालेमा अहिलेसम्म ८०२ मत खसेको छ । मतदान अहिले पनि जारी रहेको एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले बताए ।नले भने, ‘भोट हाल्नको लागि ९ मिनेटदेखि २ घण्टा चार मिनेटसम्म प्रतिनिधिले लगाएका

राष्ट्रियसभा निर्वाचनका लागि सातै प्रदेशमा मतदान स्थल तथा केन्द्र निर्धारण

काठमाडौं । निर्वाचन आयोगले आगामी माघ ११ गते हुने राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि मतदान स्थल र मतदान केन्द्र तोकेको छ । आयोगले बुधवार सात वटै प्रदेशका लागि मतदान स्थल निर्धारण गरेको जानकारी दिएको हो

निर्वाचन आयोगको तयारी चुनावमा यातायात बन्द नगर्ने

काठमाडौं । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनको दिन सवारी आवागमनमा रोक नलगाउने गरी निर्वाचन आयोग तयारीमा जुटेको छ । मंगलबार आयोगमा आयोजित छलफलमा निर्वाचन आयुक्त सगुन शमशेर जबराले यस्तो जानकारी दिए । विगतका निर्वाचनहरूमा दलहरूले अनावश्यक

एमाले महाधिवेशन : मतदान प्रक्रिया स्थगित, भोलि बिहान ८ बजेबाट हुने

१ पुस, काठमाडौं । एमालेको नेतृत्व चयनका लागि हुन लागेको मतदान प्रक्रिया भोलि बिहान ८ बजेसम्मका लागि सरेको छ । केहीबेरमा सुरु हुने भनिएको मतदान भोलि बिहान ८ बजेसम्मका लागि सरेको हो । महासचिव शंकर

एमालेको निर्वाचन कार्यतालिका सार्वजनिक : पुस १ गते मतदान

काठमाडौँ, मङ्सिर २८ गते। नेकपा (एमाले) को ११ औँ राष्ट्रिय महाधिवेशनका लागि निर्वाचन कार्यतालिका सार्वजनिक भएको छ। एमालेको केन्द्रीय निर्वाचन अयोगका अध्यक्ष डा. विजय सुब्बाले आइतबार साँझ प्रकाशन गर्नुभएको निर्वाचन कार्यतालिका अनुसार आइतबार साँझ ७ बजेसम्म

गैरीबारी, चापागौंडी देखि शेरबास जाने सडकको शिलान्यास

कालिका, मंसिर २८ । चितवनको कालिका नगरपालिकाको रिङरोड भएको गैरीबारी, चापागौंडी देखि शेरबास जाने कालोपत्रे सडक र पक्कि नालाको कालिका वडा नं. ८ गैरीबारीमा शिलान्यास भएको छ । कालिका नगरपालिका र बागमती प्रदेश सरकारको बजेटमा

सल्लाघारीबाट सन्देश एमालेको – फेरि उठ्नेछौं

काठमाडौं । देशकै सानो जिल्ला भक्तपुरको सल्लाघारीस्थित खुला मैदानबाट नेकपा एमालेले एघारौं राष्ट्रिय महाधिवेशन सुरू गरेको छ । विभिन्न क्षेत्रबाट सांस्कृतिक झाँकी सहित सल्लाघारी पुगेको जनसभाबीच अध्यक्ष केपी शर्मा ओलीले महाधिवेशन उद्घाटन गरे । भाषणको