
कार र बाइक सबै मिल्यो ट्रफीको लागि खेल्दा : कप्तान रोहित
काठमाडौँ, मङ्सिर २७ गते । नेपाल प्रिमियर लिग (एनपिएल) को उपाधिसँगै लुम्बिनी लायन्सका कप्तान रोहित पौडेल सर्वाधिक भाग्यमानी खेलाडी हुनुभयो । टोलीलाई उपाधि जिताउन महत्वपूर्ण भूमिका निर्वाह गर्नुभएका रोहितले सर्वोत्कृष्ट खेलाडीको उपाधिसहित ६३ लाख रुपियाँ बराबरको ओमोडा








