Paribesh Nepal

धुनिवेशी–६ मा भीषण दुर्घटना : स्कुल बससहित ७ सवारी आपसमा ठोक्किँदा कैयौं घाइते, उद्धार जारी

धादिङ, मंसिर २० । धादिङको धुनिवेशी नगरपालिका–६ स्थित चालिसे क्षेत्रमा आज अपराह्न भीषण सवारी दुर्घटना भएको छ । एकै पटक ६ वटा सवारी साधन एकआपसमा ठोक्किँदा ठूलो मानवीय क्षति भएको हुनसक्ने आशंका गरिएको छ। इलाका

बजार क्षेत्रका घर टहरा भत्काएर सडक चौडा गर्न सुरु

मकवानपुर, मंसिर २० — हेटौँडाको मुख्य बजार क्षेत्रमा शनिबार बिहानैदेखि सडक डिभिजन हेटौँडाले बलपूर्वक संरचना हटाउन थालेको छ। बिहान अँध्यारोमै ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरी सडक दायाँ–बायाँका घर, टहरा तथा अन्य संरचनामा डोजर चलाइएको हो।

५० बढी आकांक्षी एमाले पदाधिकारीमा

काठमाडौ । महाधिवेशन प्रतिनिधि चयनको रस्साकस्सीपछि नेकपा एमाले पंक्ति नेतृत्व चयनको गृहकार्यमा केन्द्रित भएको छ । केपी शर्मा ओलीलाई तेस्रोपटक अध्यक्ष बनाउने र परिवर्तनको एजेन्डासहित वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेललाई अध्यक्ष बनाउने समूहले आफ्नो शक्ति बढाउने

चितवन ४९ रनले पराजित , सुदूरपश्चिमको अपराजित यात्रा कायमै,

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपिएल)को आजको खेलमा जित निकाल्दै सुदूरपश्चिम रोयल्सले आफ्नो अपराजित यात्रा कायमै राखेको छ । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तरराष्ट्रिय क्रिकेट मैदानमा चितवन राइनोजलाई ४९ रनले पराजित गर्दै छ खेलमा सबैमा जीत

ठुला दरका भारु अब नेपालमा चल्ने

काठमाडौँ, मङ्सिर १९ गते । नेपालमा भारतीय एक सय रुपियाँभन्दा ठुला दरका नोट पनि चलनचल्तीमा ल्याउन भारतीय रिजर्भ बैङ्कले अनुमति दिएको छ । सन् २०१६ नोभेम्बरमा भारतले ठुला नोटमा नोटबन्दी गरेसँगै नेपालमा पनि एक सय रुपियाँभन्दा

कांग्रेसमा अन्तरिम निकास र कृत्रिम हर्षोल्लास ,कामचलाउ सहमति

काठमाडौं । अन्ततः नेपाली कांग्रेसमा सहमति भयो । २ महिनासम्म आरोप-प्रत्यारोपमा उत्रिएका नेता कार्यकर्ता १५ औँ महाधिवेशनको कार्य तालिका आएपछि शान्त मात्रै देखिएनन्, हर्षोल्लासमै उत्रिए । तत्काललाई कांग्रेसको विभाजन टर्‍यो । जेन-जी विद्रोहपछि कांग्रेसमा आन्तरिक

एन्फाले पुस २५ गतेदेखि राष्ट्रिय लिग आयोजना गर्ने

काठमाडौं । अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले पुस २५ गतेदेखि राष्ट्रिय लिग आयोजना गर्ने भएको छ । आज बसेको बैठकले प्रतियोगिताका लागि सङ्घको विधानअनुसार क्लबका साथै इच्छुक सबै ए डिभिजन क्लबलाई टोली दर्ता गर्न

तीन महिनामा पाँच खर्ब ५३ अर्ब रेमिट्यान्स, व्यापार घाटा झण्डै चार खर्ब

काठमाडौँ । चालु आर्थिक वर्षको पहिलो तीन महिनामा विप्रेषण आप्रवाह (रेमिट्यान्स) मा ३५ दशमलव चार प्रतिशत वृद्धि देखिएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको विवरणअनुसार यो अवधिमा पाँच खर्ब ५३ अर्ब ३१ करोड रुपैयाँ

जनकपुरले चितवनको सामना गर्दा पोखरा र कर्णाली आमनेसामने हुँदै

काठमाडौं । राजधानीमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)अन्तर्गत आज दुई खेल हुँदै छन् । त्रिवि क्रिकेट रंगशाला, कीर्तिपुरमा बिहान ११ः४५ बजे हुने पहिलो खेलमा साविक विजेता जनकपुर बोल्ट्स र चितवन राइनोज भिड्नेछन् ।

चितवनमा केराबारीभित्र गाईको मासु काट्दै गरेका ६ जना पक्राउ

चितवन, मंसिर १५ — चितवनको खैरहनी नगरपालिका–१० बडगाउँस्थित केराको बारीभित्र गाईको मासु काट्दै गरेको सूचना पाएपछि प्रहरीले छापा मारेर ६ जनालाई पक्राउ गरेको छ। आज दिउँसो करिब १:५० बजे प्राप्त गोप्य सूचनाका आधारमा इलाका प्रहरी