गौतम गिरी

३६ वर्षे निस्वार्थ समाजसेवापछि महिला स्वयंसेविका माया गुरुङ सम्मानसहित बिदाइ

चितवनको ईच्छाकामना गाउँपालिका–२, घुर्केश गाउँस्थित गुरुङ बस्तीकी सामाजिक व्यक्तित्व माया गुरुङ (माया दिदी) सम्मानसहित बिदाइ हुनुभएको छ। साविक चण्डिभञ्ज्याङ गाविस हाल ईच्छाकामना–२ मा जन्मिनु र हुर्किनु भएकी उहाँ समाजसेवा र राजनीतिमा समान रूपले सक्रिय रहँदै

अभिषेक चर्च फाइनलमा, साईमन स्पोर्ट्ससँग उपाधि भिडन्त हुने

चितवन, कालिका–८ गैरीबारी स्थित खेल मैदानमा जारी स्व. पहलाल श्रेष्ठ स्मृति महिला फुटबल प्रतियोगिता २०८२ अन्तर्गत आज छैटौँ दिनको दोस्रो सेमिफाइनल खेल सम्पन्न भएको छ । आजको रोमाञ्चक सेमिफाइनलमा आरएस पोखरा एफसी र अभिषेक चर्च

📰 उपरदाङगढी: चितवनको पुरानो सदरमुकामबाट आन्तरीक तथा वाह्य पर्यटनको गन्तव्य बन्दै

इच्छाकामना–७चितवन /  गौतम गिरी-चितवन जिल्लाको ऐतिहासिक गर्व बोकेको उपरदाङगढी अहिले पर्यटकीय दृष्टिले प्रमुख गन्तब्य रुपमा अघि बढिरहेको छ ।उपरदाङगढी चितवन जिल्लाको ऐतिहासिक र पूर्व सदरमुकाम पनि  हो। यो क्षेत्र अहिले इच्छाकामना गाउँपालिका वडा नं. ७

चितवनमा दोस्रो स्व. पहलाल श्रेष्ठ स्मृति कप महिला फुटबल प्रतियोगिता कार्तिक १५ देखि सुरु हुने

चितवन, कालिका–८ Saimon Sports, कालिका नगरपालिका–८, चितवनको आयोजनामा दोस्रो स्व. पहलाल श्रेष्ठ स्मृति कप खुला नकआउट महिला फुटबल प्रतियोगिता यही २०८२ कार्तिक १५ गते देखि सुरु हुँदैछ। प्रतियोगिता प्रथम हुने टोलीले रु ५१,१११ नगद, ट्रफी,

बेनीघाट रोराङको मझिमटार खेलमैदानमा खुला नकआउट फुटबल प्रतियोगिता, विजेताले १ लाख रुपैयाँसहित ट्रफी प्राप्त गर्ने

धादिङ — बेनीघाट रोराङ गाउँपालिका–९ मझिमटारमा तेस्रो अञ्जन स्मृति कप खुला नकआउट फुटबल प्रतियोगिता असोज २५ गतेदेखि सुरु हुने भएको छ। अञ्जन स्मृति प्रतिष्ठानको आयोजनामा हरेक वर्षझैं यसपालिको संस्करण मझिमटार खेलमैदानमा हुनेछ। यसअघि असोज ४

कालिका कला केन्द्रको आयोजनामा सरसफाइ अभियान सम्पन्न

कालिका कला केन्द्रको आयोजनामा सरसफाइ अभियान सम्पन्न चितवन, असोज ९ – कालिका कला केन्द्र चितवनको आयोजनामा आज मिति २०८२ साल असोज ९ गते, बिहिबारका दिन, कालिका नगरपालिका–२ स्थित हालको “कालिका नगरपालिका सिकाई इकाई केन्द्र कमलपुर”