
चितवन इच्छाकामना–१ र २ मा उपभोक्ता समितिसम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न
चितवन/ईच्छाकामना- चितवनको इच्छाकामना गाउँपालिकाले आर्थिक वर्ष २०८३/८४ मा उपभोक्ता समितिमार्फत कार्यान्वयन हुने योजनासम्बन्धी अभिमुखीकरण कार्यक्रम वडा नम्बर १ र २ मा सम्पन्न गरेको छ। उपभोक्ता समितिमार्फत सञ्चालन हुने योजनालाई प्रभावकारी, पारदर्शी र व्यवस्थित रूपमा कार्यान्वयन







