राष्ट्रिय

तुइन खोला पुल नजिक पहिरो जोखिम क्षेत्रमा फ्लड लाइट जडान

चितवन /मुग्लिन–नारायणगढ सडक खण्ड अन्तर्गत तुइन खोला पुल नजिकको पहिरोको उच्च जोखिमयुक्त क्षेत्रमा दुई स्थानमा फ्लड लाइट जडान गरिएको छ। उक्त स्थानमा माथिबाट जुनसुकै समयमा ढुंगा खस्न सक्ने समस्या देखिँदै आएकोले सवारी साधन सञ्चालन गर्दा

इनिशाको शव एक सातादेखि प्रदेश अस्पतालमा

सुर्खेत । वीरेन्द्रनगरस्थित जनजागरण सामुदायिक वन सहिद पार्कमा मृत भेटिएकी १६ वर्षीया इनिशा विकको शव एक सातादेखि प्रदेश अस्पताल सुर्खेतमा छ , बलात्कारपछि उनको मृत्यु भएको पोस्टमार्टम रिपोर्टबाट पुष्टि भइसकेको छ । प्रहरीले घटना अनुसन्धानमा

श्रम संस्कृति पार्टीले छान्यो समानुपातिक सांसद

श्रम संस्कृति पार्टीले समानुपातिक सांसदकाे नाम टुङ्ग्याएको  छ । फागुन २१ मा सम्पन्न प्रतिनिधिसभाको निर्वाचनबाट श्रम संस्कृति पार्टीले समानुपातिक तर्फ ४ जना सांसद पाउने गरि मत पाएको छ । सो पार्टीले समानुपातिक तर्फ ३ लाख

एमालेले छान्यो समानुपातिक सांसद (नामावलीसहित)

काठमाडौं । नेकपा (एमाले)ले प्रतिनिधिसभातर्फका समानुपातिक सांसदको नामावली टुंगो लगाएको छ । शनिबार (फागुन ३०) भक्तपुरको गुन्डुस्थित पार्टी अध्यक्ष केपी शर्मा ओलीको निवासमा बसेको सचिवालय बैठकबाट नाम टुंगो लगाइएको एमाले सचिव महेश बस्नेतले जानकारी दिए

रास्वपाले सत्ताको बागडोर सम्हाल्नै लाग्दा कस्ता छन् आर्थिक सूचक ?

काठमाडौं । नयाँ शक्तिको रूपमा उदाएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले नेपाल सरकारको नेतृत्व सम्हाल्दै छ । रास्वपाले सत्ताको बागडोर सम्हाल्नै लाग्दा देशको आर्थिक अवस्था कस्तो छ भन्नेबारे धेरैले चासोमा साथ हेरेका छन् । के रास्वपाले

झापाका स्थानीयलाई ‘गालीगलौज गरेको’ भन्दै रविरत्न चुडाल पक्राउ

हरीले रविरत्न चुडाललाई पक्राउ गरेको छ। उनलाई बिहीबार काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको एसएसपी सन्तोष खड्काले जानकारी दिए। प्रहरीका अनुसार उनी काठमाडौंबाट पक्राउ परेका हुन्। रास्वपाका वरिष्ठ नेता बालेन शाहले चुनाव जितेपछि चुडालले सामाजिक

आज यी स्थानमा वर्षा र हिमपातको सम्भावना

काठमाडौं । देशका केही स्थानमा आज वर्षा र हिमपातको सम्भावना छ । मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना रहेको हो । जल तथा मौसम विज्ञान विभागका अनुसार दिउँसो कोसी प्रदेशलगायत बाँकी पहाडी र हिमाली भूभागमा साधारणतया

निर्वाचनपश्चात् संविधानले सही बाटो समातेको छ : गृहमन्त्री

काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्यालले स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा प्रतिनिधिसभा निर्वाचन सम्पन्न भएकामा केन्द्रीय सुरक्षा समिति, प्रदेश कमान्ड पोष्ट तथा जिल्ला सुरक्षा समितिका पदाधिकारीहरूलाई धन्यवाद ज्ञापन गरेका छन् । गृहसचिव राजकुमार श्रेष्ठ, चारवटै सुरक्षा

मध्यपूर्वका देशका ‘ट्रान्जिट’मा रहेका नेपालीको उद्धार गर्न हरेक नियोगलाई १०/१० लाख माग

काठमाडौं । परराष्ट्र मन्त्रालयले मध्यपूर्वका देशको ‘ट्रान्जिट’मा रहेका नेपालीको उद्धार गर्न त्यहाँ रहेका हरेक नेपाली नियोगलाई १०/१० लाख रुपैयाँ सहयोग गर्न सरकारसँग माग गरेको छ । परराष्ट्र मन्त्रालयले बुधबार (फागुन २७) पत्रकार सम्मेलनको आयोजना गरी

निर्वाचन: दुई हजार ८९० उम्मेदवारको जमानत जफत, ३५० जनाको मत ‘शून्य’

काठमाडौँ,  फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा प्रत्यक्षतर्फ (पहिलो हुने निर्वाचित हुने प्रणाली) प्रतिस्पर्धा गरेका ठुलो सङ्ख्याका उम्मेदवारको धरौटी (जमानत) जफत भएको छ । निर्वाचन आयोगका अनुसार यस पटकको निर्वाचनमा दुई हजार ८ सय