राष्ट्रिय

एमालेमा पुनर्गठनको तयारी : असोजमा प्रतिनिधि परिषद् बैठक बोलाउन कार्यदलको सुझाव

काठमाडौँ । नेकपा (एमाले) को निर्वाचन समीक्षा र पार्टी पुनर्गठन कार्यदलले पार्टीलाई नयाँ जीवन दिन आगामी असोज महिनामा राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद्को बैठक बोलाउन सुझाव दिएको छ । प्रतिवेदनको अन्तिम निष्कर्षका रूपमा कार्यदलले यो बैठकलाई

कालिका नगरपालिकाका १३ विपन्न परिवारलाई नवनिर्मित घर हस्तान्तरण

कालिका/चितवन – चितवनको कालिका नगरपालिकाले विपन्न परिवारका लागि सञ्चालन गर्दै आएको आवास कार्यक्रमअन्तर्गत १२ विपन्न परिवारलाई नवनिर्मित घर हस्तान्तरण गरेको छ। कालिका नगरपालिका–३ स्थित विजयटोलमा आयोजित कार्यक्रममा नगर प्रमुख विनोद रेग्मी, उपप्रमुख विमला तामाङ, वडा

आज संसदमा प्रधानमन्त्री वालेन्द्र शाहले सांसदका प्रश्नको जवाफ दिने

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले आज प्रतिनिधिसभाको बैठकमा सांसदका प्रश्नको जवाफ दिने भएका छन् । सङ्घीय संसद् सचिवालयका अनुसार दिउँसो १ बजे बस्ने बैठकमा प्रतिनिधिसभा नियमावली, २०८३ को परिच्छेद–९ अनुसार सांसदहरूले सोधेका प्रश्नको प्रधानमन्त्री शाहले

बागमतीका सांसदलाई राप्रपा सचेतकको ह्वीप

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले बागमती प्रदेशका मुख्यमन्त्रीले लिने विश्वासको मतमा विपक्षमा मतदान गर्न आफ्ना प्रदेशसभा सदस्यलाई ह्विप जारी गरेको छ । राप्रपाले विपक्षमा मतदान गर्न नसक्ने सांसदलाई तटस्थ रहन वा बैठकमा अनुपस्थित हुन समेत

देशभर ९८ प्रतिशत धान रोपाइँ सम्पन्न, गत वर्षभन्दा २ प्रतिशतले वृद्धि

काठमाडौँ । यस वर्ष देशभर धान रोपाइँको अवस्था उत्साहजनक देखिएको छ । कृषि विभागका अनुसार हालसम्म देशभरको धानखेतीयोग्य जमिनमध्ये ९८ प्रतिशत क्षेत्रमा रोपाइँ सम्पन्न भएको छ । गत वर्षको सोही अवधिको तुलनामा यस वर्ष धान

कर नीतिविरुद्ध कुलमानको देशव्यापी अभियान

मन्थली । उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले सरकारले सर्वसाधारण नागरिकलाई भार पर्ने गरी ल्याएको कर नीतिविरुद्ध देशव्यापी अभियान सञ्चालन गर्ने बताएका छन्। आइतबार मन्थलीमा आयोजित हस्ताक्षर सङ्कलन अभियान तथा पत्रकार भेटघाट कार्यक्रममा बोल्दै घिसिङले

फोहर व्यवस्थापन बैठकमा सांसद आशिकाको आक्रोश, मन्त्रीले मागे माफी

काठमाडौं । काठमाडौं उपत्यकाको फोहरमैला व्यवस्थापनसम्बन्धी छलफलका क्रममा राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद आशिका तामाङले देखाएको व्यवहारप्रति सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले माफी मागेका छन्। सिंहदरबारस्थित पूर्वाधार विकास मन्त्रालयमा भएको बैठकमा भौतिक पूर्वाधारमन्त्री सुनिल लम्साल बिरामी भएकाले

विश्व पर्यटन बजारमा नेपालको उपस्थिति बलियो बनाउँदै पाटा ट्राभल मार्ट

मलेसियाको पाटा ट्राभल मार्टमा नेपालको पर्यटन प्रवर्द्धन काठमाडौं । मलेसियामा आयोजित ‘पाटा ट्राभल मार्ट २०२६’ मा नेपालको पर्यटकीय उत्पादन तथा गन्तव्यको प्रवर्द्धन गरिएको छ। १८ देखि २० अगस्टसम्म मलेसियाको सारावाकस्थित कुचिङमा रहेको बोर्नियो कन्भेन्सन सेन्टरमा

तीन दिनपछि जंगलमा सकुशल भेटिए दुई वर्षीय बालक

” पूर्वी नवलपरासीमा मंगलबारदेखि हराएका बालक तीन दिनपछि सकुशल फेला परेका छन् । गैंडाकोट नगरपालिका–१४ भागराबाट हराएका दुई वर्षीय बालक शिवान तामाङ बिहीबार जंगलमा फेला परेका हुन् । बालक हराएपछि स्थानीय र सुरक्षाकर्मीले खोजतलास गर्दा

जोखिमयुक्त रुख व्यवस्थापनमा चितवन वन कार्यालय सक्रिय, १५५ रुख हटाइयो

चितवन । डिभिजन वन कार्यालय, चितवनले गत आर्थिक वर्षमा जनधन तथा भौतिक संरचनाको सुरक्षालाई ध्यानमा राख्दै जिल्लाका विभिन्न स्थानमा रहेका १५५ वटा जोखिमयुक्त रुख व्यवस्थापन गरेको छ । कार्यालयका अनुसार जिल्लाका १३ प्रमुख स्थान, सडकखण्ड,