राष्ट्रिय

आज देशभर बादल लाग्ने, मध्यम वर्षा र हिमपातको सम्भावना

काठमाडौँ । नेपालमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायूको प्रभाव रहेको छ । हाल मधेश, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत बाँकी पहाडी र हिमाली भूभागमा अधिकांश बादल लागेको छ । बागमती र

अमेरिकी डलरको भाउ १५० नाघ्यो, अरू कुन मुद्राको कति ?

काठमाडौं । नेपाल राष्ट्र बैंकले शनिबार (चैत ७)का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार, अमेरिकी डलर एकको खरिददर १४९ रुपैयाँ ६४ पैसा र बिक्रीदर १५० रुपैयाँ २४ पैसा निर्धारण गरिएको

देशभर २४ घण्टामा ७३ विपद्का घटनाः चार जनाको मृत्यु

काठमाडौँ, चैत ३ गते । नेपालभर पछिल्लो २४ घण्टामा विभिन्न प्राकृतिक तथा गैरप्राकृतिक विपद्का घटनामा परी चार जनाले ज्यान गुमाएका छन् । यस अवधिमा साढे दुई करोड रुपियाँभन्दा बढीको आर्थिक क्षति भएको छ । गृह मन्त्रालयअन्तर्गतको

दर्जनबढी एमाले कमिटी भङ्ग

प्रतिनिधिसभा निर्वाचनमा कमजोर मतपरिणामपछि एमालेभित्र पार्टी पुनर्गठनको बहस चलिरहेको बेला तल्लो तहका कमिटीहरुले नै नेतृत्वपंक्तिलाई दबाब दिन थालेका छन् । पाल्पामा पार्टीको तानसेन नगर कमिटीसहित १४ वटा कमिटी भंग गरिएको छ । पाल्पा निर्वाचन क्षेत्र

सर्वोच्चले सडक उपभोग शुल्क उठाउन नपाउने भनेको छ

काठमाडौं । धादिङ १ बाट निर्वाचित रास्वपाकी सांसद आशिका तामाङले आफ्नो क्षेत्रभित्र पनि कुनै पनि राजमार्गमा सडक कर उठाउन नदिने अडान लिएकी छन् । सर्वोच्च अदालतले नै राजमार्गहरूमा कर उठाउन नपाउने भनी फैसला गरिसकेकाले यसको

रास्वपाका तीन माननीयविरुद्ध रिट दायर

राष्ट्रिय स्वतन्त्र पार्टीका नवनिर्वाचित तीन सांसदविरुद्ध सर्वोच्च अदालतमा रिट परेको छ । सिन्धुली क्षेत्र नम्बर १ बाट निर्वाचित धनेन्द्र कार्की, उदयपुर क्षेत्र नम्बर २ बाट निर्वाचित सूर्यबहादुर तामाङ र पर्सा क्षेत्र नम्बर १ बाट निर्वाचित

सर्वोच्चले किशोरी यादवको पक्षमा अन्तरिम आदेश दिएन,

काठमाडौं । सर्वोच्च अदालतले धनुषा १ मा रास्वपा उम्मेदवार किशोरी यादवको माग बमोजिम अन्तरिम आदेश दिन अस्वीकार गरेको छ । यससँगै उनको उम्मेदवारी खारेज गर्ने निर्वाचन आयोगको निर्णय हाललाई कायम रहने भएको छ । यादवले

प्रधानमन्त्री कार्कीलाई भेट्न बालुवाटार पुगे कांग्रेस सभापतिसहितका नेता

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापा प्रधानमन्त्री सुशीला कार्कीलाई भेट्न बालुवाटार पुगेका छन् । सभापति थापासँगै उपसभापतिद्वय विश्वप्रकाश शर्मा र पुष्पा भुसाल पनि त्यहाँ पुगेका छन् । भेटमा गृहमन्त्री ओमप्रकाश अर्याल पनि सहभागी थिए

समानुपातिक सांसद टुंगो लगाउँदै कांग्रेस

काठमाडौँ । प्रतिनिधि सभामा नेपाली कांग्रेसले पाउने सदस्यहरुको संख्या निर्धारण भएपछि टुंगो लगाउन नेपाली कांग्रेसले केन्द्रीय कार्यसम्पादन समिति आह्वान गरेको छ । बैठक दिउँसो १ बजे ललितपुर रहेको बीपी नगरस्थित पार्टी केन्द्रीय कार्यालयमा बस्न लागेको

गगनलाई राजीनामा नदिन ३० बढी नेताको सुझाव

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापालाई ३० बढी नेताहरूले पदबाट राजीनामा नदिन आग्रह गरेका छन् । सहमहामन्त्री प्रकाश रसाइली ‘स्नेही’ को नेतृत्वमा गएका नेताहरूले शनिबार सभापति थापालाई पदबाट राजीनामा नदिन आग्रह गरेका हुन् ।