राष्ट्रिय

महाशिवरात्री आज देशभर श्रद्धा र भक्ति साथ मनाइँदै

काठमाडौं । आज हिन्दू धर्मावलम्बीहरूको महान् पर्व महाशिवरात्री देशभर श्रद्धा, भक्ति र उत्साहका साथ मनाइँदैछ। हरेक वर्ष फागुन कृष्ण चतुर्दशीका दिन मनाइने महाशिवरात्रीको अवसरमा भगवान शिवको पूजा, आराधना तथा व्रत बस्ने परम्परा रहेको छ। यस

मतपत्र शुक्ररबारसम्म छापिसक्ने, आजैदेखि जिल्लामा पठाइँदै

२९ माघ, काठमाडौ. । जनक शिक्षा सामग्री केन्द्र लिमिटेड सानोठिमीले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनका लागि दैनिक १५ लाख मतपत्र छापिरहेको छ । केन्द्रका कार्यकारी प्रबन्ध सञ्चालक यदुनाथ पौडेलले मतपत्र छपाइको अवस्थाबारेमा जानकारी

स्वास्थ्य बिमाबापत एक लाख रुपैयाँको उपचार सेवा यथावत्

काठमाडौँ । स्वास्थ्य बिमा बोर्डले बीमितले पाउँदै आएको एक लाख रुपैयाँको उपचार सेवा सुविधा नघटाइएको स्पष्ट पारेको छ । बिमा गरेबापतको एक लाख रुपैयाँ बराबर उपचार शुल्क यथावत् राखिएको बोर्डका सूचना अधिकारी विकेश मल्लले जानकारी

१९ हजार बढी दर्शकले स्टेडियम पुगेर हेरे टी-२० विश्वकप: इंग्ल्याण्ड र नेपालबीचको खेल

काठमाडौं । आईसीसी टी-२० विश्वकप क्रिकेटमा इंग्ल्याण्ड र नेपालबीचको खेलमा १९ हजार बढी दर्शकले स्टेडियममा पुगेर खेल अवलोकन गरेका छन् । आईसीसीको तथ्यांकअनुसार शनिबार भएको नेपाल र इंग्ल्याण्डबीचको खेल हेर्न १९ हजार ३६९ दर्शक भारत

मानव-बाघ सहअस्तित्व प्रवर्द्धन गर्न सम्झौतामा हस्ताक्षर, द्वन्द्व कम हुने अपेक्षा

काठमाडौं । वन तथा वातावरण मन्त्रालय र विश्व वन्यजन्तु कोष (डब्लुडब्लुएफ) नेपालबीच नयाँ ग्लोबल इन्भाइरोमेन्ट फेसिलिटी-८ (जिइएफ-८) द्वारा वित्तपोषित ‘नेपालमा मानव-बाघ अन्तरसम्बन्ध व्यवस्थापन’ परियोजना कार्यान्वयनका लागि सम्झौतामा हस्ताक्षर भएको छ । वनमन्त्री माधवप्रसाद चौलागाईंको उपस्थितिमा

सस्तोमा सुन मिलाइदिने भन्दै ठग्ने गिरोहमा प्रहरी हवल्दार नै संलग्न

काठमाडौं । सस्तो मूल्यमा सुन दिलाइदिने भन्दै सर्वसाधारणसँग रकम ठगी गर्ने गिरोहमा संलग्नताको आरोपमा प्रहरीकै हवल्दार पक्राउ परेका छन् । प्रहरी वृत्त कालिमाटीको क्षेत्रबाट प्रहरीले माघ १४ गते पक्राउ गरेका तीन व्यक्तिमाथि अनुसन्धान गर्ने क्रममा

प्रधानमन्त्री चुनावको झल्को दिँदैछन् ओली–बालेनले

झापा । हुन त झापा-५ ले फागुनको चुनावमार्फत् एक सांसद चुन्ने हो, तर यहाँको प्रतिस्पर्धाले केवल क्षेत्रगत होइन, बरु राष्ट्रिय स्वरुप ग्रहण गरिसकेको छ । अनि अन्तर्राष्ट्रिय जगतको आँखासमेत यो क्षेत्रमा छ । त्यसैकारण भूकम्पमा

नेपालमा वायु प्रदूषण फेरि उच्च

काठमाडौँ, माघ २८ गते । नेपालमा वायु प्रदूषण फेरि उच्च बनेको छ । काठमाडौँलगायत देशका विभिन्न भेगमा सुक्खा, खडेरी र डढेलो बढेसँगै वायु प्रदूषण उच्च बनेको हो । मङ्गलबार बिहान मात्र काठमाडौँमा बाहिर निस्केर सास फेर्न

फागुन ३ देखि देशैभरका मतदातालाई शिक्षा

काठमाडौँ, माघ २७ गते । कुनै पनि निर्वाचनमा जित र हारका लागि एक मतको मूल्य अत्यधिक रहन्छ । निर्वाचन आयोगले हरेक पल्ट भएका मतदानमा पाँचदेखि १५ प्रतिशतसम्म मत बदर भएर खेर गयो भन्ने तथ्य दिने गरेको

नवलपरासी प्रशासनद्वारा रवि लामिछानेको आजको चुनावी कार्यक्रममा रोक

रुपन्देही । सोमबार दिनभर रुपन्देहीको चुनावी कार्यक्रममा सहभागी भएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेको मंगलबारको कार्यक्रममा भने नवलपरासी प्रशासनले रोक लगाएको छ । सोमबार रुपन्देहीका५ निर्वाचन क्षेत्रमा सम्बोधनसहितका चुनावी कार्यक्रममा सहभागी भएका लामिछाने