
भोटेकोशी बाढीमा फसेकाहरूको उद्धारका लागि सरकारसँग गुहार
रसुवा । भोटेकोशी नदीमा आएको भीषण बाढीका कारण रसुवाको टिमुरे र स्याफ्रुबेँसी क्षेत्रमा फसेका नागरिकले उद्धारका लागि सरकार तथा प्रशासनसँग गुहार माग्ने क्रम बढेको छ। टिमुरे र स्याफ्रुबेँसीबाट करिब १ हजार जनाले उद्धारका लागि राष्ट्रिय








