प्रमुख समाचार

भोटेकोशी बाढी प्रभावितको उद्धार, राहत र पुनःस्थापनाका लागि इच्छाकामनाका महत्वपूर्ण निर्णय

चितवन । भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनालाई प्रभावकारी बनाउन इच्छाकामना गाउँपालिका विपद् व्यवस्थापन समितिले विभिन्न महत्वपूर्ण निर्णय गरेको छ। समितिको बैठकले जनप्रतिनिधि, कर्मचारी तथा गाउँपालिकाको विपद् व्यवस्थापन कोषबाट रु. ११

मुख्यमन्त्री थापा मगरलाई काम गर्न रोक लगाउने अन्तरिम आदेश दिन अदालतद्वारा अस्वीकार

हेटौँडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरलाई काम गर्न रोक लगाउन माग गर्दै दायर गरिएको रिटमा उच्च अदालत पाटन, हेटौँडा इजलासले अन्तरिम आदेश जारी गर्न अस्वीकार गरेको छ। न्यायाधीशद्वय जनक पाण्डे र किरणकुमार पोखरेलको

रसुवा बाढी : करिब १२ हजारको उद्धार, ९८७ को शव फेला

काठमाडौँ । रसुवाको भोटेकोशी नदीमा गएको बाढीका कारण ज्यान गुमाउनेको सङ्ख्या ९८७ पुगेको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार मङ्गलबार बिहानसम्म सबैभन्दा धेरै चितवनमा ३२१ जनाको शव फेला परेको छ ।

कृष्णभीरमा सडक भासिएपछि वैकल्पिक मार्गको खोजी

धादिङ । पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभीरमा सडक भासिन थालेपछि वैकल्पिक मार्गको खोजी थालिएको छ। त्रिशूली नदीले सडकको जग तथा फेदमा निरन्तर कटान गरेपछि तत्काल सडक मर्मत गरी सञ्चालन गर्न सकिने अवस्था नरहेकाले वैकल्पिक मार्गको अध्ययन

रसुवा बाढीपीडितका लागि एकै दिन ६० करोड बढी राहत कोषमा जम्मा

काठमाडौँ । रसुवाका बाढीपीडितको सहयोगका लागि प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा सोमबार एकै दिन ६० करोड २ लाख २० हजार १०६ रुपैयाँ ६२ पैसा सहयोग रकम सङ्कलन भएको छ। विभिन्न ८३ उद्योगी, व्यापारिक समूह तथा

आईसीआरसीको मापदण्डअनुसार चितवनमा अज्ञात शवको अन्तिम व्यवस्थापन

चितवन । रसुवा बाढीपछि त्रिशूली र नारायणी नदी किनारबाट सङ्कलन गरिएका पहिचान हुन नसकेका शवलाई अन्तर्राष्ट्रिय रेडक्रस समिति (आईसीआरसी) को मापदण्डअनुसार चितवनमा समाधिस्थ गर्ने तयारी गरिएको छ। शव व्यवस्थापनका लागि भरतपुर महानगरपालिका–१ स्थित देवघाटको वन

बाढीपीडितको राहत कोषमा ठूलो सहयोग, एकै दिन थपियो ३८ करोड ५६ लाख

रसुवा बाढीपीडितका लागि एकै दिन ३८ करोड ५६ लाख सहयोग काठमाडौँ । रसुवा बाढीपीडितको सहयोगका लागि प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा एकै दिन ३८ करोड ५६ लाख ६४ हजार २२२ रुपैयाँ सहयोग प्राप्त भएको छ। शुक्रबार

देशभर आज जनैपूर्णिमा पर्व मनाइँदै

काठमाडौं । देशभर नव यज्ञोपवीत (जनै) एवं रक्षाबन्धन धारण गरी आज जनैपूर्णिमा पर्व मनाइँदैछ। वैदिक सनातन धर्मावलम्बीले बिहानैदेखि नदी, ताल, तलाउ तथा पोखरीमा स्नान गरी गुरु–पुरोहितबाट रक्षासूत्र बाँधेर पर्व मनाउने परम्परा छ। जनैपूर्णिमाका अवसरमा तागाधारीले

रसुवा बाढीपीडितको उद्धार आज बिहानैदेखि, गम्भीर घाइतेलाई काठमाडौं ल्याइने

काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीका कारण घाइते तथा जोखिममा परेका नागरिकको आज (बिहीबार) बिहानैदेखि उद्धार गरिने भएको छ। उद्धारका लागि नेपाली सेना तथा निजी क्षेत्रका हेलिकप्टर परिचालन गरिने भएको हो। राष्ट्रिय विपद्

रसुवा बाढीमा परी विभिन्न जिल्लामा कम्तीमा १७ जनाको शव फेला

काठमाडौँ । रसुवामा बुधबार बिहान आएको भीषण बाढीका कारण विभिन्न जिल्लामा कम्तीमा १७ जनाको शव फेला परेको नेपाल प्रहरीले पुष्टि गरेको छ। नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता डीआईजी अबिनारायण काफ्लेका अनुसार रसुवामा १ जना पुरुष, नुवाकोटमा