प्रमुख समाचार

प्रधानमन्त्री सुशीला कार्कीले चार मन्त्री थप्दै मन्त्रिपरिषद् विस्तार

काठमाडौं ९ कार्तिक २०८२ – प्रधानमन्त्री सुशीला कार्कीले चार जना नयाँ मन्त्री नियुक्त गर्दै मन्त्रिपरिषद् विस्तार गर्न लागेको स्रोतले जनाएको छ। बालुवाटार स्रोतका अनुसार, नयाँ मन्त्रीहरूको नाम राष्ट्रपति कार्यालयमा पठाइसकिएको छ र उनीहरूको सपथग्रहण आजै

‘TOB कमाण्डर’ तेन्जिन दावा लामाको नागरिकता फर्जी ठहर, अष्ट्रेलिया जान लाग्दा पक्राउ

काठमाडौं ७ कार्तिक २०८२ –  ‘TOB कमाण्डर’का रूपमा चर्चित तेन्जिन दावा लामाको नेपाली नागरिकता फर्जी रहेको खुलेको छ। अष्ट्रेलिया जान तयारीमा रहेका बेला उनलाई प्रहरीले पक्राउ गरेको छ। प्रहरीका अनुसार उनले २०६३ सालमा नक्कली जन्मदर्ता

चितवनमा जुवातास खेल्दै गरेका २१ जना पक्राउ

चितवन, ७ कात्तिक २०८२ । चितवन जिल्लाका विभिन्न स्थानमा जुवा खेल्दै आएका २१ जना व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार पक्राउ परेकाहरूमाथि मुद्दा दर्ता गरी कानुनी कारबाही प्रक्रिया अघि बढाइएको

म्याग्दीमा निवृत्त क्याप्टेन बलबहादुर तिलिजाको गाउँ फर्काइ : स्वाँतमै सुरु गरे ‘प्यारामिड होटल’

म्याग्दि ७ कार्तिक २०८२ पूर्ण गाउँपालिका–५ शिख स्वाँतका ६८ वर्षीय बलबहादुर तिलिजा पुनले पोखराको बसाइ छोडेर स्थायी रूपमा आफ्नै जन्मथलो फर्किने निर्णय गरेका छन्। भारतीय सेनाबाट सेवानिवृत्त क्याप्टेन तिलिजाले श्रीमती ज्यानमाया, जेठा छोरा नारायण र

रवि किरण हमालद्वारा प्रधानमन्त्री सुशीला कार्कीविरुद्ध पक्राउ माग गर्दै प्रहरीमा निवेदन

काठमाडौँ, ५ कार्तिक २०८२ जेनजी आन्दोलनका क्रममा पक्राउ परेका अगुवा तथा राप्रपा निकट अभियन्ता रवि किरण हमालले प्रधानमन्त्री सुशीला कार्कीलाई पक्राउ गरी निष्पक्ष छानबिन गर्न माग गर्दै प्रहरी प्रधान कार्यालयमा औपचारिक निवेदन दिएका छन्। हमालले

प्रधानमन्त्री सुशीला कार्कीद्वारा दलहरूसँग निर्वाचन केन्द्रित छलफल आज

काठमाडौं, कार्तिक ४— आउँदो निर्वाचनको तयारीका लागि प्रधानमन्त्री सुशीला कार्कीले आज प्रमुख राजनीतिक दलहरूसँग छलफल गर्न लागेकी छन्। प्रधानमन्त्री निवास बालुवाटारमा अपराह्न ४ बजेका लागि बोलाइएको यस छलफलमा संसदमा प्रतिनिधित्व गर्ने प्रमुख दलहरूलाई सहभागी हुन

हमासको आक्रमणमा ज्यान गुमाएका विपीन जोशीको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि

कञ्चनपुर, कार्तिक ४ — हमासको आक्रमणमा परी ज्यान गुमाएका कञ्चनपुरका विपीन जोशीको मंगलबार राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि गरिएको छ। बिहान ८ बजे भीमदत्त नगरपालिका–५ स्थित विपीनको निवासबाट निकालिएको शवयात्रा महाकाली नदीको भुजेला घाटसम्म पुर्‍याई अन्त्येष्टि

आज लक्ष्मीपूजाको दिन : सरसफाइ, दीपावली र आराधनामा व्यस्त घर-घर

काठमाडौं,कार्तिक ३ गते। यमपञ्चक अर्थात् तिहारको तेस्रो दिन आज साँझ ऐश्वर्य, धन, धान्य र सम्पन्नताकी देवी लक्ष्मीको पूजा–आराधना गरी लक्ष्मीपूजा गरिँदैछ। हिन्दू धर्मावलम्बीहरूले आज घर आँगन सफा–सुग्घर बनाई दीपावली गरेर लक्ष्मीलाई आमन्त्रण गर्ने परम्परा निर्वाह

काग तिहार आज श्रद्धा र भक्तिपूर्वक मनाइँदै

काठमाडौं, २ कार्तिक २०८२। हिन्दू धर्मालम्बीहरूले आज कार्तिक कृष्ण त्रयोदशीका दिन काग तिहार श्रद्धा र भक्तिपूर्वक मनाइरहेका छन्। यमराजका दूतका रूपमा कागको पूजा आराधना गरी मीठोमीठो परिकार खुवाएर यो पर्व मनाउने परम्परा छ। नेपाल पञ्चाङ्ग

नारायणगढ–मुग्लिन सडकखण्डमा सवारी दुर्घटना, सात सवारी साधन आपसमा ठोक्किँदा ६ जना घाइते

चितवन, कार्तिक -१ नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत गाइघाटमा आज दिउँसो सातवटा सवारी साधन आपसमा ठोक्किँदा ठूलो दुर्घटना भएको छ। इलाका प्रहरी कार्यालय मुग्लिनका अनुसार, एक ट्रकले बसलाई ठक्कर दिएपछि त्यसपछि आएका अन्य सवारी साधनहरू समेत ती ट्रक