
भारतले नेपाली नागरिकप्रति भेदभाव नगरेको स्पष्टोक्ति
काठमाडौं । भारतको गृह मन्त्रालयले नेपाली नागरिकप्रति कुनै पनि प्रकारको पूर्वाग्रह वा भेदभाव नगरेको स्पष्ट पारेको छ। एयर इन्डियाको विमानमार्फत काठमाडौंबाट दिल्ली हुँदै जर्मनी जाँदै गरेकी एक नेपाली नागरिकलाई दिल्ली विमानस्थलमा अपमान गरिएको आरोप सार्वजनिक








