
६० दिनपछि चन्द्रागिरि केबलकार पुनः सञ्चालन, भक्तजन र पर्यटकका लागि सेवा खुला
काठमाडौं । ६० दिनपछि चन्द्रागिरि केबलकार तथा रिसोर्ट आज (शनिवार) बिहानदेखि पुनःसञ्चालनमा आएको छ। भदौ २४ गतेको घटनामा बटम स्टेशनमा भएको तोडफोडका कारण सेवा अवरुद्ध भएको थियो। चन्द्रागिरि हिल्सले अष्ट्रियाली डोपलमेयर कम्पनीका उच्च प्राविधिक बोलाई








