
चितवन का प्रहरी प्रमुख गोविन्द पुरी ” सर्वोत्कृष्ट प्रहरी ” पुरस्कार बाट सम्मानित
चितवन, असोज ३१- बागमती प्रदेश प्रहरी कार्यालयबाट “सर्वोउत्कृष्ट प्रहरी” को रूपमा चितवनका प्रहरी प्रमुख गोविन्द पुरी सम्मानित हुनुभएको छ । प्रहरी सेवा क्षेत्रमा देखाइएको उत्कृष्ट नेतृत्व, कुशल कार्यसम्पादन र जनमैत्री सुरक्षा प्रवर्द्धनमा पुरीज्यूको योगदानलाई उच्च







