प्रमुख समाचार

चितवनमा केराबारीभित्र गाईको मासु काट्दै गरेका ६ जना पक्राउ

चितवन, मंसिर १५ — चितवनको खैरहनी नगरपालिका–१० बडगाउँस्थित केराको बारीभित्र गाईको मासु काट्दै गरेको सूचना पाएपछि प्रहरीले छापा मारेर ६ जनालाई पक्राउ गरेको छ। आज दिउँसो करिब १:५० बजे प्राप्त गोप्य सूचनाका आधारमा इलाका प्रहरी

शिक्षक खोज्न १९ औँ पटक विज्ञापन

कालीकोट, कालीकोटका सामुदायिक विद्यालयमा विषयगत शिक्षकको सधैँ अभाव हुने गरेको छ । सामुदायिक विद्यालयमा गणित, विज्ञान र अङ्ग्रेजी विषयका शिक्षकको सधैँ अभाव हुने गरेको हो । नरहरिनाथ गाउँपालिका–७, माल्कोट उच्छवस्थित रूपादेवी माविले गणित विषय शिक्षकका

अब सभापतिसँग यही विषयमा संवाद हुँदैन-महामन्त्री थापा

काठमाडौं । नेपाली कांग्रेसभित्र नियमित महाधिवेशनको कार्यतालिका ल्याउने सहमति भएको चर्चा चुलिँदा महामन्त्री गगन थापाले भने विशेष महाधिवेशनको प्रस्ताव फिर्ता नहुने स्पष्ट पारेका छन् । पार्टीभित्र विधानसम्मत ढंगले विशेष महाधिवेशनको माग भइसकेको हुँदा नियमित महाधिवेशनको

चितवनका तीनै क्षेत्रबाट एमाले महाधिवेशनका प्रतिनिधि निर्विरोध चयन

चितवन, १४ मंसिर । नेकपा (एमाले) चितवनले ११औं केन्द्रीय महाधिवेशनका लागि तीनै क्षेत्रबाट प्रतिनिधि छनोट प्रक्रिया निर्विरोध रूपमा सम्पन्न गर्दै चयन भएका प्रतिनिधिहरूको नाम सार्वजनिक गरेको छ। प्राप्त सूचनाअनुसार चितवन क्षेत्र नं. १, २ र

रास्वपा र विवेकशील साझा पार्टीको एकता घोषणासभा आइतबार

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले विवेकशील साझा पार्टीसँग एकता गर्ने भएको छ । शुक्रबार साँझ बसेको विशेष बैठक (भर्चुअल)ले विवेकशील साझासँग  एकीकरण गर्ने सर्वसम्मत प्रस्तावको रास्वपा केन्द्रीय समितिले स्वागत गरेको हो । बैठकले यही

८८ अंकसहित देशकै सर्वोत्कृष्ट भरतपुर अस्पताल

भरतपुर । संघीय अस्पतालहरूको न्यूनतम सेवा मापदण्ड मूल्यांकनमा चितवनको भरतपुर अस्पतालले सबैभन्दा बढी ८८ अंक प्राप्त गर्दै देशकै उत्कृष्ट अस्पताल बनेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको आर्थिक वर्ष २०८१ र ८२ को राष्ट्रिय संयुक्त

कर्णालीविरुद्ध विराटनगरको रोमाञ्चक जित

काठमाडौं । अन्तिम पाँच ओभरमा ६९ रन बनाएपछि नेपाल प्रिमियर लिग (एनपीएल)मा विराटनगर किंग्सले कर्णाली याक्सविरुद्ध तीन विकेटको रोमाञ्चक जित निकालेको छ । शुक्रबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट रंगशालामा सम्पन्न खेलमा कर्णालीले प्रस्तुत गरेको १६१ रनको

फेला पर्‍यो चट्याङको पहिलो प्रमाण, मंगल ग्रहमा

काठमाडौं । अमेरिकी अन्तरिक्ष एजेन्सी नासाको रोभरले पहिलोपटक मंगल ग्रहमा बिजुली चम्किएको (चट्याङ) घटनाको प्रमाण रेकर्ड गरेको छ । ग्रहमा धुलोको आँधी चलिरहेको समयमा रोभरको माइक्रोफोनमा सानो आवाज रेकर्ड भएको छ । वैज्ञानिकहरूले लामो समयदेखि

सुनकोसी–३ जेभीए,बंगलादेशले थप २० मेगावाट बिजुली लैजाने सहमति

काठमाडौं । नेपालबाट बंगलादेशले थप २० मेगावाट बिजुली लैजाने निर्णय गरिएको छ । बिहीबार (मंसिर ११) बसेको नेपाल–बंगलादेश ऊर्जा सचिवस्तरीय संयुक्त निर्देशक समिति (जेएससी)को सातौँ बैठकबाट यस्तो निर्णय गरिएको हो । बंगलादेशले हाल नेपालबाट ४०

इमरान खान कहाँ छन् ?

काठमाडौं । पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानको पार्टी पाकिस्तान तहरीक–ए–इन्साफ (पीटीआई)का नेताहरूले जेलमा बन्दी बनाइएका इमरान खानसित भेट्न माग गरेका छन् । पीटीआई नेताहरूले इमरान खानलाई तीन हप्तादेखि उनको परिवार र कानुन व्यवसायीहरूसित भेट्न नदिइएको समाचार