
४ दिन थपियो निर्वाचन प्रयोजनका लागि दल दर्ता गराउने समय
काठमाडौं । निर्वाचन आयोगले आगामी फागुन २१ गतेका लागि तय गरेको प्रतिनिधि सभा सदस्य निर्वाचनमा सहभागी हुन राजनीतिक दल दर्ता गर्ने अवधि ४ दिन थप गर्ने निर्णय गरेको छ । आयोगको कात्तिक २८ गतेको निर्णयअनुसार







