
रास्वपा नेता सन्तोष परियारले दिए राजीनामा, नयाँ अभियान सुरु गर्ने घोषणा
२८ कात्तिक, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता सन्तोष परियारले पार्टी त्यागेका छन् । पार्टीभित्रको नेतृत्व परिवर्तन सम्बन्धी बहस चुलिएको बीच उनले रास्वपाको सदस्यबाट राजीनामा दिँदै छुट्टै अभियान सुरु गर्न लागेको बताएका छन्








