राष्ट्रिय

दुर्गा प्रसाईं समूहले गर्‍यो आन्दोलन फिर्ता, सरकारसँग सहमति

काठमाडौं । दुर्गा प्रसाईं नेतृत्वको राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति बचाउ अभियानले भोलि गर्ने भनिएका आन्दोलनका कार्यक्रम फिर्ता लिने भएको छ । बालुवाटारमा सरकारसङ्ग भएको वार्तापछि सो समूहले वार्ता फिर्ता लिने भएको हो । वार्ताका लागि

पेरिसडाँडामा जेनजीसँग नेकपा कार्यक्रम

काठमाडाैं । जेनजीसँग नेपाली कम्युनिस्ट पार्टी कार्यक्रम पार्टी कार्यालय पेरिसडाँडा सुरु भएको छ। कार्यक्रममा पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्ड, नेताहरू नारायणकाजी श्रेष्ठ, शक्ति बस्नेत, जगन्नाथ खतिवडालगायत नेताहरू सहभागी छन्। वाइसीएल नेपालको आयोजनामा जेनजीसँग नेकपा कार्यक्रम

नेसनल भोलेन्टियर फोर्ससँग कोही पनि आत्तिनुपर्दैन, तर्सिनुपर्दैन : ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी ओलीले राज्यले मात्रै देशमा शान्ति सुरक्षा कायम गर्न नसक्ने भएपछि नेसनल भोलेन्टियर फोर्स गठन गरेको बताएका छन्। फोर्सको घोषणा सभालाई सम्बोधन गर्दै राष्ट्र हितको लागि काम गर्ने बताए। उनले

फराकिलो मन बनाऔँ, महाधिवेशन भाँड्ने सपना नदेखौं

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी ओलीले पुस २७ देखि हुने महाधिवेशनलाई एकताको बनाउने बताएका छन् । नेसनल भोलेन्टियर फोर्स घोषणा सभालाई सम्बोधन गर्दै फराकिलो मनका साथ महाधिवेशनलाई अगाडि लैजान पार्टी पंक्तिलाई आह्वान गरे ।

सुदन गुरुङले सिमरास्थित आफ्नो घरमा गएर धाकधम्की र ज्यानमाथि दागा धरेको किसान श्रेष्ठको आरोप

सिमरा । जेन–जी अगुवा सुधन गुरुङसहितका व्यक्तिले आफ्नो घर फेरि जलाउने धम्की दिएकोप्रति विघठित प्रतिनिधिसभाका सदस्य तथा एमाले नेता किसान श्रेष्ठले आपत्ति जनाएका छन् । आफू पार्टी कामका सिलसिलामा काठमाडौंमा रहेको बेला शनिबार सिमरा, औराहास्थित

१० लाख बढीले गर्दैछन् पहिलोपटक मतदान

६ मंसिर, काठमाडौं । मतदाताको संख्या एक करोड ९० लाख ५ हजार ३२४ पुगेको छ । २०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा एक करोड ७९ लाख ८८ हजार ५७० जना मतदाता थिए । यसपटक १० लाख १६

सिमरा जेन–जी प्रदर्शनपछि बाराका एसपी तामाङ फिर्ता, प्रहरी मुख्यालयको आन्तरिक काज सरुवा

काठमाडौं । सिमरामा बुधवार र बिहीबार भएको जेन–जी प्रदर्शनका क्रममा त्रुटिपूर्ण कार्य गरेको आरोपपछि बाराका जिल्ला प्रहरी प्रमुख एसपी सन्तोष तामाङ त्यहाँबाट फिर्ता भएका छन्। जेन–जी समूहले प्रदर्शनकै क्रममा गरेको आरोपपछि तामाङलाई फिर्ता बोलाइएको चर्चा

एमाले सचिवालय बैठकमा पूर्वराष्ट्रपति भण्डारीको सदस्यता नवीकरण मुद्दा पुनः उठ्यो, अध्यक्ष ओली मौन

काठमाडौं । नेकपा (एमाले)को सचिवालय बैठकमा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको सदस्यता नवीकरणको विषय पुनः उठेको छ। बिहीबार पार्टी कार्यालय च्यासलमा बसेको बैठकमा संस्थापनइतर नेताहरूले भण्डारीको सदस्यता नवीकरणको निर्णय तत्काल गर्नुपर्ने माग राखेका हुन्। एक संस्थापनइतर पदाधिकारीका

युवाहरूको आक्रोश र राजनीतिक असन्तुष्टिलाई गम्भीरतापूर्वक लिएका छौँ : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले बाराको सिमरामा बुधबार भएको तनाव र हिंसा अत्यन्तै दुःखद भएको बताएकी छन् । सामाजिक सञ्जालमा लेख्दै प्रधानमन्त्री कार्कीले यस किसिमको अराजकता लोकतन्त्रमा कदापि स्वीकार्य नहुने उल्लेख गरिन् । “म स्पष्ट

भक्तपुरबाट दुर्गा प्रसाईँ मध्यराति पक्राउ, काठमाडौँ उपत्यकामा उच्च सुरक्षा सतर्कता

काठमाडौँ मंसिर २  । जिल्ला प्रहरी परिसर काठमाडौँ र काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको संयुक्त टोलीले भक्तपुरस्थित निवासबाटै दुर्गा प्रसाईँलाई मध्यराति पक्राउ गरेको छ। उनले हिंसा भड्काउने प्रकारका अराजक अभिव्यक्ति दिएको आरोपमा प्रहरीले नियन्त्रणमा लिएको