
काभ्रेमा यात्रुवाहक बस दुर्घटना, ८ जनाको मृत्यु
काठमाडौं । बीपी राजमार्ग अन्तर्गत काभ्रेको बुच्चाकोटमा यात्रुवाहक बस दुर्घटनामा परेको छ । प्रहरीका अनुसार बस विपी राजमार्गअन्तर्गत नमोबुद्ध नगरपालिका–२ बुच्चाकोट क्षेत्रमा दुर्घटनामा परेको हो। दुर्घटनाग्रस्त बस सुँगुरेतर्फ जाँदै गरेको बताइएको छ। प्रहरीले घटनास्थलबाट केही








