
जेनजी आन्दोलनबारे सरकार–आन्दोलन पक्षबीच वार्ता हुने
काठमाडौं / परिवेश नेपाल । जेनजी आन्दोलनपछि उत्पन्न राजनीतिक संकट समाधानका लागि आज वार्ता हुने भएको छ। राष्ट्रपति रामचन्द्र पौडेलको रोहबरमा वार्ता हुने तय भएको हो। नेपाली सेनाको आग्रह र राष्ट्रपति पौडेलको अपिलपछि वार्ता प्रक्रिया








