
लैनचौरमा पूर्व ऊर्जामन्त्री दीपक खड्काले बनाएका संरचना महानगरले भत्कायो
२७ कात्तिक, काठमाडौं । काठमाडौंको लैनचौरस्थित नेपाल स्काउटको जग्गामा पूर्व ऊर्जामन्त्री तथा कांग्रेस नेता दीपक खड्काले निर्माण गरेका संरचना काठमाडौं महानगरपालिकाले आज बिहान डोजर लगाएर भत्काएको छ । महानगर प्रहरी टोली डोजरसहित बिहानै घटनास्थल पुगेर








