रोचक

चितवन हात्ती महोत्सवको समापन : वनभोजमा रमाए हात्ती

सौराहा । चितवनको पर्यटकीय नगरी सौराहामा आयोजना गरिएको १९औं चितवन हात्ती तथा पर्यटन महोत्सव अन्तर्गत आइतबार सकिएको छ । क्षेत्रीय होटल संघ सौराहा चितवनले आयोजना गरेको सो महोत्सव समापन कार्यक्रमको प्रमुख अतिथि प्रमुख जिल्ला अधिकारी

यस्तो छ विदेशी मुद्राको विनिमयदर कति पुग्यो डलरको भाउ ?

काठमाडौं । नेपाल राष्ट्र बैंकले आइतबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारित विनिमयदरअनुसार अमेरिकी डलर एकको खरिददर १४४ रुपैयाँ ३७ पैसा र बिक्रीदर १४४ रुपैयाँ ९७ पैसा निर्धारण गरिएको छ । यस्तै,

फेला पर्‍यो चट्याङको पहिलो प्रमाण, मंगल ग्रहमा

काठमाडौं । अमेरिकी अन्तरिक्ष एजेन्सी नासाको रोभरले पहिलोपटक मंगल ग्रहमा बिजुली चम्किएको (चट्याङ) घटनाको प्रमाण रेकर्ड गरेको छ । ग्रहमा धुलोको आँधी चलिरहेको समयमा रोभरको माइक्रोफोनमा सानो आवाज रेकर्ड भएको छ । वैज्ञानिकहरूले लामो समयदेखि

जीवनको एउटा चक्र पुरा भयो जीवनको एउटा चक्र पुरा भयो -अनुपविक्रम

काठमाडौं । अभिनेता अनुपविक्रम शाहीले अभिनय गरेको बलिउड चलचित्र ‘ब्याटल अफ गलवान’को सुटिङ सकिएको छ । बलिउड अभिनेता सलमान खान मुख्य भूमिकामा रहेको यस चलचित्रमा अनुपविक्रमको पनि अभिनय रहेको छ । अहिले चलचित्रको सुटिङ सकिएपछि

सुदूरपश्चिमको लगातार तेस्रो जित

काठमाडौं । कप्तान दिपेन्द्रसिंह ऐरीको प्रेरणादायी प्रदर्शनमा सुदूरपश्चिम रोयल्सले एनपीएलमा लगातार तेस्रो जित निकालेको छ । कर्णाली याक्सलाई ४५ रनको फराकिलो अन्तरले हराउँदै सुदूरपश्चिम अङ्क‍तालिकाको शीर्षस्थानमा उक्लिन सफल भयो । त्रिवि मैदानमा भएको म्याचमा टस

मनोज गजुरेलकी छोरीको सार्वजनिक बयान, परिवारिक विषयमा पहिलोपटक मुख खोलिन्

काठमाडौं । वरिष्ठ हास्यव्यंग्य कलाकार मनोज गजुरेलकी छोरी मेमोरीले आफ्नो पारिवारिक विषयमा पहिलोपटक सार्वजनिकरुपमा मुख खोलेकी छन् । उनले एक अडियो रेकर्डमार्फत आफ्नो भनाइ बाहिर ल्याएकी हुन् । मनोज र उनकी पत्नी मिना ढकालबीच सम्वन्धविच्छेदपछि

शरणार्थी नेता पौड्यालको ‘पर्दापछाडिको भूटान’ सार्वजनिक

ललितपुर, २१ असार । लेखक तथा भूटानी शरणार्थी नेता बलराम पौड्यालको खोजमूलक ग्रन्थ ‘पर्दापछाडिको भूटान’ र त्यसैको अङ्ग्रेजी अनुवाद ‘भूटान बिहाइन्ड द कर्टेन’ एक समारोहबीच ललितपुरमा सार्वजतिक भएको छ । टंकप्रसाद आयार्च स्मृति प्रतिष्ठानद्वारा पाटनढोकास्थित

चितवनले सुन्दैछ अग्रजका गजल

भरतपुर, १७ असार । चितवनको साहित्यिक भूमिमा एक फरक लय फेरि गुन्जिने तयारीमा छ । त्यो लय दुई दशकअघि गजलका शब्दहरूमा झन्झनाइरहेको थियो । समयको दौडमा मौन बनेका तर मेटिन नसक्ने ती स्वरहरूलाई फेरि एकपटक

सेयर बजार

सेयर बजार २७६७ अंकमा झर्‍यो

काठमाडौं । बुधबार सेयर बजारको परिसूचक नेप्से ९.७० अंक घटेको छ । सो कमीपछि नेप्से २७६७ अंकमा कायम भएको छ । कारोबार सुरु भएको ११ : ३९ बजे नेप्से २७८२ अंकसम्म पुगे पनि त्यसपछि सामान्य

जापानीज इन्सेफ्लाईटिस

जापानीज इन्सेफ्लाईटिसबाट चितवनमा तीन जनाको मृत्यु

चितवन । जिल्लाका तीन जनाले जापानीज इन्सेफ्लाईटिसबाट ज्यान गुमाएका छन् । जनस्वास्थ्य कार्यालयका किट नियन्त्रक राम केसीका अनुसार गत साउन २३ देखि भदौ ३ गते सम्मको नमूना परीक्षणमा नौ जना सङ्क्रमित फेला परेका थिए । ती