चितवन

जोखिमयुक्त रुख व्यवस्थापनमा चितवन वन कार्यालय सक्रिय, १५५ रुख हटाइयो

चितवन । डिभिजन वन कार्यालय, चितवनले गत आर्थिक वर्षमा जनधन तथा भौतिक संरचनाको सुरक्षालाई ध्यानमा राख्दै जिल्लाका विभिन्न स्थानमा रहेका १५५ वटा जोखिमयुक्त रुख व्यवस्थापन गरेको छ । कार्यालयका अनुसार जिल्लाका १३ प्रमुख स्थान, सडकखण्ड,

राप्तीका चार वडामा बस्तीमै पुगेर नागरिकता वितरण गरिने

चितवन । आर्थिक अभाव, भौगोलिक विकटता तथा नाता सम्बन्ध प्रमाणित गर्नुपर्ने झमेलाका कारण नागरिकता बनाउनबाट वञ्चित राप्ती नगरपालिकाका चार वटा वडाका बासिन्दालाई अब बस्तीमै पुगेर नागरिकता वितरण गरिने भएको छ । राप्ती नगरपालिका–१०, ११, १२

आठ जनाको ज्यान लिएको गोविन्देको त्रास

चितवन । आठ जना मानिसको ज्यान लिइसकेको जङ्गली हात्ती गोविन्देले त्रास फैलाएको छ । सौराहाको खोरसोरमा आएको ‘गोविन्दे’ ले मानव बस्तीमा समेत त्रास फैलाएको छ । गोविन्दे भाले हात्ती हो । ढोइ (पोथी हात्ती) को

भरतपुरमा अत्याधुनिक ‘बोनम्यारो’ प्रत्यारोपण सेवा सञ्चालनको तयारी,

चितवन, साउन २१ — बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालले ‘बोनम्यारो’ (रक्तमासी) प्रत्यारोपण सेवा सञ्चालनका लागि आवश्यक भौतिक पूर्वाधार तथा चिकित्सकीय तयारीलाई तीव्रता दिएको छ। चीन सरकारको सहयोगमा भवन निर्माण, अत्याधुनिक उपकरण जडान तथा चिकित्सक र

इच्छाकामनाका ३४ भूमिहीन परिवार बने कानुनी जग्गाधनी, लालपूर्जा वितरण सुरु

चितवन, साउन ९ — चितवनको इच्छाकामना गाउँपालिका–७ भालुवाङस्थित सुन्दरबस्तीको सङ्गमटोलका ३४ भूमिहीन परिवारलाई शुक्रबार जग्गाधनी दर्ता प्रमाणपत्र (लालपूर्जा) वितरण गरिएको छ। भूमि समस्या समाधान समितिका अध्यक्ष बलभद्र बाँस्तोलाले लालपूर्जा वितरण गर्दै सबै पक्षको सहयोग भए

डोकोमा चिऊरी, मनमा सपना—चेपाङ महिलाको आत्मनिर्भरताको कथा

गौतम गिरी/ कालिका चितवन – रातको चार बजेको समय। अधिकांश मानिस निद्रामै हुन्छन्। तर चितवनको कालिका नगरपालिका–११, ग्यामदुङकी निरमाया चेपाङको दिन भने त्यही बेला सुरु हुन्छ। एक डोकोमा करिब ३० किलो चिऊरी बोकेर उनी पाँच

इच्छाकामना गाउँपालिकाको ६८ करोड ४२ लाखको बजेट सार्वजनिक, शिक्षा–स्वास्थ्य र पूर्वाधारमा विशेष प्राथमिकता

चितवन, असार १० । इच्छाकामना गाउँपालिकाले आर्थिक वर्ष २०८३/८४ का लागि ६८ करोड ४२ लाख २८ हजार रुपैयाँको वार्षिक बजेट तथा कार्यक्रम सार्वजनिक गरेको छ। कुल बजेटमध्ये ४६ करोड ३९ लाख रुपैयाँ चालु खर्च र

कालिका नगरको २०८३/८४ बजेट : १ अर्ब १ करोड ६३ लाख ६६ हजार रुपैयाँ

चितवन,५ असार । आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि कालिका नगरपालिका को रु १ अर्ब १ करोड ६३ लाख ६६ हजारको अनुमानित बजेट प्रस्तुत गरिएको छ। नगरपालिकाले चालु आर्थिक वर्ष २०८२/०८३ का नीति तथा कार्यक्रमलाई

कालिकामा ५० प्रतिशत अनुदानमा मल्चिङ प्लास्टिक र कृषि औजार वितरण

कालिका । कालिका नगरपालिका–३ अन्तर्गत रहेको मातृभूमि कृषि तथा पशुपंक्षी सहकारी संस्थामा आबद्ध किसानहरूलाई ५० प्रतिशत अनुदानमा कृषि औजार तथा मल्चिङ प्लास्टिक वितरण गरिएको छ। कालिका नगरपालिकाको आर्थिक वर्ष २०८२/०८३ को स्वीकृत कार्यक्रमअन्तर्गत किसानहरूको उत्पादन

कालिका नगरपालिका अनिवार्य तथा निःशुल्क शिक्षा कार्यान्वयन स्थानीय तह घोषणा गर्ने तयारीमा

चितवन । कालिका नगरपालिकाले आगामी २०८३ साल जेठ मसान्तभित्र सम्पूर्ण नगर क्षेत्रलाई अनिवार्य तथा निःशुल्क आधारभूत शिक्षा कार्यान्वयन भएको स्थानीय तह घोषणा गर्ने लक्ष्यसहित अभियानलाई तीव्र बनाएको छ। संविधानले सुनिश्चित गरेको प्रत्येक बालबालिकाको शिक्षाको अधिकारलाई