
रास्वपा सभापति रवि लामिछानेसहितको टोली बालुवाटारमा,
काठमाडौँ — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेसहितको टोली प्रधानमन्त्री सुशीला कार्कीलाई भेट्न बालुवाटार पुगेको छ। टोलीमा सोबिता गौतम, शिशिर खनाल, कविन्द्र बुर्लाकोटी र विपिन आचार्यलगायतका नेताहरू सहभागी रहेका छन्। प्रधानमन्त्रीका प्रेस संयोजक






