Paribesh Nepal

प्रचण्ड-जनार्दन पक्षको दौडधूप

रुपन्देही । तत्कालीन माओवादीको ‘आधार इलाका’ लुम्बिनी प्रदेश । सशस्त्र सङ्‍घर्षको मुख्य क्षेत्र रुकुम–रोल्पासहित दाङ, गुल्मी, अर्घाखाँची, पाल्पा, बर्दिया, बाँके र कपिलवस्तुमा बलियो उपस्थिति देखाएको माओवादी ०६४ को निर्वाचनपछि विभाजित भयो । हाल रुकुम र

टी-२० विश्वकप २०२६को ‘ड्र’ सार्वजनिक, नेपालको समूहमा वेस्ट इन्डिज, बङ्ग्लादेश, इङ्ग्ल्यान्ड र इटली

काठमाडौं । भारत र श्रीलंकाले संयुक्त रुपमा आयोजना गर्न लागेको आगामी वर्षको टी-२० विश्वकपको ‘ड्र’ सार्वजनिक भएको छ ।सार्वजनिक ड्रअनुसार नेपाल समूह सीमा रहेको छ । सो समूहमा वेस्ट इन्डिज, बङ्ग्लादेश, इङ्ग्ल्यान्ड र इटली रहेका

करणको ब्याटिङ र स्पीनरको जादुमा काठमान्डुले फर्काएको लय

काठमाडौं । पहिलो खेलमा साविक विजेता जनकपुर बोल्ट्सलाई हराएर सुखद सुरुवात गरेको अनि त्यसपछि लय गुमाएर लगातार दुई खेल हारेको काठमान्डु गोर्खाजले अन्तत: चौथो खेलमा आएर दोस्रो जित हासिल गरेको छ । कप्तान करण केसीको

मेयर कप ब्याडमिन्टन : न्यौपाने–गुरूङ र गुरूङ–गुरूङ जोडीको दमदार उपाधि

कालिका – चितवनको कालिका नरपालिका वडा नं. ३ कालिका कभर्ड हलमा सञ्चालित दोस्रो मेयर कप अन्तर जिल्ला व्याटमिन्टन प्रतियोगिता (पुरुष डबल ‘बी’ स्तर) को प्रतियोगिता सम्पन्न भएको छ । ‘बी’ डिभिजनतर्फ पूर्वी चितवन स्पोट्स क्लबका

वराहक्षेत्रको बोराबाँध : सूर्यास्त अवलोकन गर्ने आन्तरिक पर्यटकको घुइँचो

सुनसरी । वराहक्षेत्रस्थित कोशी किनारमा रहेको बोराबाँध केही समयदेखि डिजिटल प्लेटफर्ममा भाइरल बन्दै गएको छ । सूर्यास्तको मनोरम दृश्य अवलोकन गर्न सकिने उक्त क्षेत्र फेसबुक रिल्स र टिकटक जस्ता सञ्जालमा भाइरल बन्दै गएको छ ।

रास्वपा काठमाडौंका सभापति प्रदीप विष्टले लिए राजीनामा फिर्ता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी, काठमाडौँ जिल्ला सभापति प्रदीप बिष्टले राजीनामा फिर्ता लिएका छन् । उनले पदबाट दिएको राजीनामा सोमबार फिर्ता लिएको रास्वापाले जनाएको छ । यसअघि उनले ‘पार्टी छोडेको होइन, काम गर्ने फुर्सद नभएर

सुदूरपश्चिमको लगातार तेस्रो जित

काठमाडौं । कप्तान दिपेन्द्रसिंह ऐरीको प्रेरणादायी प्रदर्शनमा सुदूरपश्चिम रोयल्सले एनपीएलमा लगातार तेस्रो जित निकालेको छ । कर्णाली याक्सलाई ४५ रनको फराकिलो अन्तरले हराउँदै सुदूरपश्चिम अङ्क‍तालिकाको शीर्षस्थानमा उक्लिन सफल भयो । त्रिवि मैदानमा भएको म्याचमा टस

आज विवाहपञ्चमी मधेशमा सार्वजनिक बिदा

जनकपुरधाम । त्रेता युगमा भएको भगवान रामसीताको विवाहको स्मरणमा बनाइने विवाहपञ्चमी महोत्सव अन्तर्गत आज छैटौँ दिन जनकपुरधाममा विवाह पञ्चमी मनाइँदैछ । सोमबार मटकोर विधि भएपछि आज विवापञ्चमीको मुख्य दिन मनाइँदैछ । सोमबार विवाह पञ्चमीको पूर्व

आगामी निर्वाचनका लागि दल दर्ता संख्या बढ्यो : प्रतिनिधि सभामा ५६ र राष्ट्रिय सभामा १३ दल दर्ता

८ मंसिर २०८२- काठमाडौँ । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनमा भाग लिन दर्ता हुने राजनीतिक दलको सङ्ख्या ५६ पुगेको छ। निर्वाचन आयोगका अनुसार आइतबारसम्म ४० दल दर्ता भएकोमा आइतबार मात्रै थप १६

लुम्बिनी प्रदेश सभाको हिउँदे अधिवेशन आजदेखि प्रारम्भ, पाँच दिन निरन्तर सञ्चालन

रुपन्देही । जेन्जी आन्दोलनपछि भदौ अन्तिममा सकिएको लुम्बिनी प्रदेशको वर्षे अधिवेशनलाई करिब दुई महिनापछि हिउँदे अधिवेशन आजबाट सुरु हुँदैछ । यसअघि सरकारले पर्याप्त बिजनेस नपेश गरेको भन्दै सांसदहरूले आलोचना गरेपछि केही तयारी भए पनि अधिवेशनका