
एमालेमा बढ्दै स्वैच्छिक अवकाशको घोषणा
काठमाडौं । जारी ११ औँ महाधिवेशनका सिलसिलामा स्वैच्छिक अवकाशमा जान चाहने एमालेका नेताको संख्या बढ्दैछ । उपाध्यक्षहरू युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्यदेखि दलबहादुर रानासम्मले स्वैच्छिक रूपमा पार्टी नेतृत्वबाट बाहिरिने १० औँ महाधिवेशनबाट निर्वाचित सबभन्दा कम उमेरकी







