राष्ट्रिय

बालेन चढेको गाडी १०१ प्रतिशत भन्सार छुटमा भित्र्याइएको खुलासा, अख्तियारद्वारा छानविन

काठमाडौं। झापाको निर्वाचन क्षेत्र ५ बाट प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवार बनेका काठमाडौं महानगरपालिकाका पूर्वमेयर बालेन्द्र साह ‘बालेन’ ले झापामा हुँदा प्रयोग गरेको ल्याण्ड रोभर डिफेण्डर गाडी भन्सार छलेर नेपाल भित्र्याइएको खुलेको छ। करेन्ट चाउचाउका मालिक

६० जिल्लाको मतपत्र छपाइ सकियो ,प्याकिङ धमाधम

३ माघ, काठमाडौं । निर्वाचन आयोगले प्रत्यक्षतर्फको निर्वाचनका लागि ६० जिल्लाको मतपत्र छपाइको काम सकेको छ । २५ जिल्लाको त प्याकिङको काम पनि सम्पन्न भइसकेको छ । आयोगले उपलब्ध गराएको विवरणअनुसार डोल्पा, मुगु, जुम्ला, कालिकोट,

हिन्दू राष्ट्रको मागप्रति भने तैं चुप–मै चुप ,चुनावअघि धार्मिक रुझान देखाउँदै रास्वपा नेताहरु

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने आज आफ्नो चुनावी अभियानका लागि चितवन पुग्नासाथ सबैभन्दा पहिले मन्दिर दर्शनमा गए । उनले आफ्नो निर्वाचन क्षेत्र चितवन २ भित्रै रहेको हरिकिर्तन मन्दिरमा पुगेर स्वस्तिशान्ती

कालिका फेदी बन्यो नारायणी एक्स्पो राष्ट्रिय पञ्चै नौमती बाजा आइडल

चितवन । नारायणघाटको नारायणी नदीकिनारमा आयोजित नारायणी एक्स्पो राष्ट्रिय पञ्चै नौमती बाजा आइडल २०८२ को उपाधि नवलपुरको गैँडाकोटस्थित कालिका फेदी नौमती बाजा समूहले प्राप्त गरेको छ । प्रतियोगितामा पहिलो भएको कालिका फेदीले २० हजार रुपैयाँ

पाँच उमेदवारविरुद्ध उजुरी : प्रतिनिधिसभा निर्वाचन

काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनका निम्ति उमेदवारी दिएका पाँच उमेदवारविरुद्ध उजुरी परेको छ । निर्वाचन आयोगका अनुसार, भक्तपुर, सुनसरी, रौतहट, कैलालीबाट उमेदवारी दिएका उमेदवारविरुद्ध उजुरी परेको छ । भक्तपुर निर्वाचन क्षेत्र नम्बर २ मा दुईजना,

सकियो रत्ननगर महोत्सवः २७ करोडको कारोबार, साढे ४ लाखले गरे अबलोकन

रत्ननगर । रत्ननगरको टिकौलीचौरमा आयोजना गरिएको रत्ननगर महोत्सवको १३औं संस्करण बुधवार सम्पन्न भएको छ । रत्ननगर उद्योग बाणिज्य संघको आयोजना तथा रत्ननगर नगरपालिका संरक्षक रहेको सो महोत्सव पौष २५ गतेबाट सुरु भएको थियो । १३

आज उम्मेदवारविरुद्ध उजुरी दिन सकिने

काठमाडौँ । प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दिएका उम्मेदवारको विरोधमा आज उजुरी दिन सकिने छ । निर्वाचन आयोगले तय गरेको समयसीमा अनुसार पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीतर्फको निर्वाचन कार्यक्रमअनुसार मनोनयन पत्र दर्ता भएका उम्मेदवारको विरोधमा

हातहतियार बुझाउन चितवन प्रशासनको अनुरोध

भरतपुर । जिल्ला प्रशासन कार्यालय चितवनले इजाजत प्राप्त हतियार स्थानीय प्रशासनलाई बुझाउन अनुरोध गरेको छ । प्रशासकीय अधिकृत मदन लामा थिङले एक सूचना जारी गर्दै प्रतिनिधिसभाको निर्वाचनलाई निष्पक्ष, शान्तिपूर्ण एवम् विश्वसनीय वातावरणमा सम्पन्न गर्न जिल्लाभित्र

रौतहट–४ बाट उमेदवारी दिँदै ऋषि धमला

काठमाडौं । प्राइम टाइम्स टेलिभिजनका अध्यक्ष तथा ‘जनता जान्न चाहन्छन्’ कार्यक्रमका सञ्चालक ऋषि धमला रौतहट–४ मा प्रतिनिधिसभा सदस्य उमेदवार  बन्ने भएका छन् । धमलाले आजदेखि कार्यक्रम सञ्चालन नगर्ने बताएका छन् । उनले रौतहट–४ मा स्वतन्त्र

प्रतिनिधिसभा निर्वाचनमा शेरबहादुर देउवा उम्मेदवार नहुने

काठमाडौँ । नेपाली कांग्रेसका निवर्तमान सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा आगामी प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवार नहुने भएका छन् । देउवाका स्वकीय सचिव भानु देउवाले सार्वजनिक जानकारी दिँदै सभापति देउवा आगामी निर्वाचनमा प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवार नबन्ने