
प्रतिनिधिसभा निर्वाचनका लागि आज उमेदवार मनोनयन दर्ता हुँदै
काठमाडौं । फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि आज उमेदवार मनोनयन दर्ता हुँदै छ । सम्बन्धित जिल्ला र क्षेत्र पुगेर उमेदवारले आज जिल्ला निर्वाचन कार्यालयले तोकेको स्थानमा मनोनयन दर्ता गर्नुपर्नेछ । उमेदवारी मनोनयनका लागि बिहान








