राष्ट्रिय

मधेस प्रदेशको मुख्यमन्त्रीमा यादव नियुक्त

धनुषा । मधेस प्रदेशको मुख्यमन्त्री पदमा सरोजकुमार यादव नियुक्त भएका छन् । प्रदेश प्रमुख सुमित्रा सुवेदीले संविधानको धारा १६८ को उपधारा ३ अनुसार नेकपा (एमाले) मधेस प्रदेश संसदीय दलका नेता यादवलाई मुख्यमन्त्री नियुक्त गरेकी हुन्

अन्तर्राष्ट्रिय धार्मिक कथा वाचक देवी प्रतिभा “अमेरिका कथा वाचन यात्रा–२०२६” का लागि अमेरिका जाँदै

अन्तर्राष्ट्रिय स्तरमा ख्याति प्राप्त धार्मिक कथा वाचक देवी प्रतिभा सन् २०२६ को “अमेरिका कथा वाचन यात्रा” मा सहभागी हुने भएकी छन्। Well Done Creations को आयोजनामा मार्चदेखि जुलाई २०२६ सम्म अमेरिकाका विभिन्न राज्यहरुमा उनको कथा–प्रवचन,

रास्वपाको दुईदिने विस्तारित बैठक चितवनमा सम्पन्न, आगामी चुनाव केन्द्रित निर्णय

चितवन, कात्तिक २३ –राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को दुईदिने विस्तारित बैठक चितवनमा सम्पन्न भएको छ। देशभरबाट आएका करिब ४ सय प्रतिनिधि सहभागी बैठकमा आगामी प्रतिनिधिसभा निर्वाचन, वर्तमान राजनीतिक परिस्थिति र पार्टीभित्रको आवश्यक रुपान्तरणबारे व्यापक छलफल भएको

६० दिनपछि चन्द्रागिरि केबलकार पुनः सञ्चालन, भक्तजन र पर्यटकका लागि सेवा खुला

काठमाडौं । ६० दिनपछि चन्द्रागिरि केबलकार तथा रिसोर्ट आज (शनिवार) बिहानदेखि पुनःसञ्चालनमा आएको छ। भदौ २४ गतेको घटनामा बटम स्टेशनमा भएको तोडफोडका कारण सेवा अवरुद्ध भएको थियो। चन्द्रागिरि हिल्सले अष्ट्रियाली डोपलमेयर कम्पनीका उच्च प्राविधिक बोलाई

सौराहामा सुरु भयो रास्वपा केन्द्रीय समितिको विस्तारित बैठक

चितवन – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समितिको विस्तारित बैठक सुरु भएको छ । बैठक चितवनको सौराहामा शुक्रबार बिहान सुरु भएको हो । बैठकमा ५०० भन्दा बढी प्रतिनिधिले सहभागिता जनाउने रास्वपाले जनाएको छ । बैठकमा

बालेनविरुद्ध उजुरी लिएर साइबर ब्युरो जाँदै युवा संघ

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहविरुद्ध उजुरी लिएर नेकपा (एमाले) निकट युवा संघको एक टोली साइबर ब्युरो जाने भएको छ । बालेनले सामाजिक सञ्जालबाट अशोभनीय गालीगलौज दिएको आरोपसहित आफूहरू साइबर ब्युरो जान लागेको संघका अध्यक्ष

जाँचबुझ आयोगले थाल्यो ‘जेनजी’ प्रदर्शनमा खटिएका प्रहरी अधिकारीको बयान

काठमाडौं । उच्चस्तरीय जाँचबुझ आयोगले ‘जेनजी’ प्रदर्शनमा खटिएका प्रहरी अधिकारीको बयान लिन थालेको छ । विशेष अदालतका पूर्वअध्यक्ष गौरीबहादुर कार्की नेतृत्वको आयोगले फिल्डमा खटिएका प्रहरीलाई बयानका निम्ति पत्राचार गरेको हो । गएको भदौ २३ गते

कांग्रेसमा ‘पुस र वैशाखको महाधिवेशन’ विवादमा मध्यमार्गको खोजी

काठमाडौं । ‘जेनजी’ प्रदर्शन र अराजकतापछिको परिस्थितिबारे छलफल गर्न बसेको नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक गत असोज २८ यता जारी छ । बैठक सुरु हुँदा विशेष कि नियमित महाधिवेशन भन्ने ‘झगडा’ अहिले बदलिएको छ ।

वन्यजन्तु अपराधका १६ कैदीबन्दी अझै फरार, गैँडा संरक्षणमा चुनौती

चितवन । कारागार कार्यालय भरतपुरबाट भागेका वन्यजन्तु अपराधमा संलग्न १६ जना कैदीबन्दी हालसम्म नफर्किएका छन् । तीमध्ये १२ जना दुर्लभ एकसिङ्गे गैँडा चोरीशिकारका मुख्य अभियुक्त हुन् । वन्यजन्तु अपराधमा संलग्न कैदीबन्दी कारागार नफर्किंदा गैँडा र

पश्चिम नेपाली पहाडमा आज–भोलि वर्षा र हिमपातको सम्भावना

काठमाडौं । जल तथा मौसम विज्ञान विभागका अनुसार आज र भोलि (२ दिन) देशको पश्चिमी भू–भागमा वर्षा र हिमपातको सम्भावना रहेको छ। पश्चिमी वायुको आंशिक प्रभावको कारण गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका केही