छिटो कमाउने चक्करमा शंकर अग्रवाल पक्राउ

हिजो समातिएका बिचौलिया दिपक भट्टको ठगीधन्दामा ज्यान दिएर सहयोगी भूमिका निर्वाह गर्ने ब्यवसायी शंकर अग्रवाल समातिएका छन् ।

एकै दिन दिपक भट्टको खातामा ४८ करोड ट्रान्सफर गर्ने यिनी सुलभ र साहिल अग्रवालका जन्मदाता हुन् ।

हिमालयन रिइन्स्योरेन्सलगायत अरु धेरै कारोवारमा यिनको साझेदारी छ । भदौ २४ गते डढाएइको नक्सालस्थित हिल्टन होटल यिनकै हो ।

सम्पत्ति शुद्धीकरण लगायतको आरोपमा पक्राउ परेका बिबादित ब्यबसायी दिपक भट्टसँग जोडिएको शंकर ग्रुपका सुलभ अग्रवालको राहदानी पनि आजै अध्यागमनले रोक्का गरेको छ ।दीपक भट्टको राहदानी यसअघि चैत्र १६ गते नै रोक्का गरिएको थियोे ।

SHARE:

प्रतिक्रिया दिनुहोस्

थप समाचारहरू

ताजा समाचार