प्रमुख समाचार

नेसनल भोलेन्टियर फोर्ससँग कोही पनि आत्तिनुपर्दैन, तर्सिनुपर्दैन : ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी ओलीले राज्यले मात्रै देशमा शान्ति सुरक्षा कायम गर्न नसक्ने भएपछि नेसनल भोलेन्टियर फोर्स गठन गरेको बताएका छन्। फोर्सको घोषणा सभालाई सम्बोधन गर्दै राष्ट्र हितको लागि काम गर्ने बताए। उनले

फराकिलो मन बनाऔँ, महाधिवेशन भाँड्ने सपना नदेखौं

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी ओलीले पुस २७ देखि हुने महाधिवेशनलाई एकताको बनाउने बताएका छन् । नेसनल भोलेन्टियर फोर्स घोषणा सभालाई सम्बोधन गर्दै फराकिलो मनका साथ महाधिवेशनलाई अगाडि लैजान पार्टी पंक्तिलाई आह्वान गरे ।

१० लाख बढीले गर्दैछन् पहिलोपटक मतदान

६ मंसिर, काठमाडौं । मतदाताको संख्या एक करोड ९० लाख ५ हजार ३२४ पुगेको छ । २०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा एक करोड ७९ लाख ८८ हजार ५७० जना मतदाता थिए । यसपटक १० लाख १६

सिमरा जेन–जी प्रदर्शनपछि बाराका एसपी तामाङ फिर्ता, प्रहरी मुख्यालयको आन्तरिक काज सरुवा

काठमाडौं । सिमरामा बुधवार र बिहीबार भएको जेन–जी प्रदर्शनका क्रममा त्रुटिपूर्ण कार्य गरेको आरोपपछि बाराका जिल्ला प्रहरी प्रमुख एसपी सन्तोष तामाङ त्यहाँबाट फिर्ता भएका छन्। जेन–जी समूहले प्रदर्शनकै क्रममा गरेको आरोपपछि तामाङलाई फिर्ता बोलाइएको चर्चा

कालिका नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थी, विद्यालय र खेलाडी सम्मानित

पूर्वी चितवनस्थित कालिका नगरपालिकाले नगरभित्रका उत्कृष्ट सामुदायिक तथा संस्थागत विद्यालय, उत्कृष्ट अङ्क हासिल गर्ने विद्यार्थी तथा राष्ट्रिय–अन्तर्राष्ट्रिय प्रतियोगितामा पदक जित्न सफल खेलाडीलाई बिहीबार एक विशेष समारोहका बीच सम्मान गरेको छ। नगरपालिकाले शैक्षिक विकासलाई प्राथमिकतामा राख्दै

एमाले सचिवालय बैठकमा पूर्वराष्ट्रपति भण्डारीको सदस्यता नवीकरण मुद्दा पुनः उठ्यो, अध्यक्ष ओली मौन

काठमाडौं । नेकपा (एमाले)को सचिवालय बैठकमा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको सदस्यता नवीकरणको विषय पुनः उठेको छ। बिहीबार पार्टी कार्यालय च्यासलमा बसेको बैठकमा संस्थापनइतर नेताहरूले भण्डारीको सदस्यता नवीकरणको निर्णय तत्काल गर्नुपर्ने माग राखेका हुन्। एक संस्थापनइतर पदाधिकारीका

युवाहरूको आक्रोश र राजनीतिक असन्तुष्टिलाई गम्भीरतापूर्वक लिएका छौँ : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले बाराको सिमरामा बुधबार भएको तनाव र हिंसा अत्यन्तै दुःखद भएको बताएकी छन् । सामाजिक सञ्जालमा लेख्दै प्रधानमन्त्री कार्कीले यस किसिमको अराजकता लोकतन्त्रमा कदापि स्वीकार्य नहुने उल्लेख गरिन् । “म स्पष्ट

भक्तपुरबाट दुर्गा प्रसाईँ मध्यराति पक्राउ, काठमाडौँ उपत्यकामा उच्च सुरक्षा सतर्कता

काठमाडौँ मंसिर २  । जिल्ला प्रहरी परिसर काठमाडौँ र काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको संयुक्त टोलीले भक्तपुरस्थित निवासबाटै दुर्गा प्रसाईँलाई मध्यराति पक्राउ गरेको छ। उनले हिंसा भड्काउने प्रकारका अराजक अभिव्यक्ति दिएको आरोपमा प्रहरीले नियन्त्रणमा लिएको

उपत्यकाका मेयरहरुसँग प्रधानमन्त्री कार्कीको छलफल

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले काठमाडौँ उपत्यकाका मेयरहरुसँग आज साँझ बालुवाटारमा महत्वपूर्ण छलफल गरेकी छन् । उपत्यका मेयर्स फोरमको प्रतिनिधिमण्डलसँग भएको भेटमा स्थानीय तहका प्रमुखले प्रधानमन्त्री कार्कीको नेतृत्वमा आसन्न निर्वाचन सफलतापूर्वक सम्पन्न हुने विश्वास व्यक्त

‘प्रतिगामी षड्यन्त्र’ विरुद्ध आज देशभर एमालेको जनसभा

काठमाडौँ । नेकपा एमालेले ‘प्रतिगामी षड्यन्त्र’विरुद्ध जनपरिचालन अभियानअन्तर्गत आज देशभर ठूलो जनसभा गर्दैछ। अधिकांश जिल्लाका सदरमुकाम तथा ठूला शहरमा आयोजना हुने जनसभाका लागि केन्द्रीय सदस्यहरू जिल्लामा खटिइसकेका छन्। एमाले प्रचार तथा प्रकाशन विभाग प्रमुख राजेन्द्र