प्रमुख समाचार

सौराहामा चितवन हात्ती तथा पर्यटन महोत्सव २०८२ सुरु

रत्ननगर । चितवनको पर्यटकीय नगरी सौराहामा शुक्रवारवाट चितवन हात्ती तथा पर्यटन महोत्सव २०८२ सुरु भएको छ । क्षैत्रीय होटल संघ चितवन सौराहाले आयोजना गरेको उक्त महोत्सवको बागमति प्रदेशका मुख्यमन्त्री ईन्द्रवहादुर वानियाले उद्घाटन गरेका छन् ।

मुग्लिङमा दोस्रो इच्छाकामना सुन्तला महोत्सव तथा फुड फेस्टिवल सुरु, कृषक र पर्यटन प्रवर्द्धनमा जोड

मुग्लिङ, ११ पुस । चितवन उद्योग संघ इच्छाकामना समिति तथा होटल व्यवसायी संघ इच्छाकामना इकाइ समितिको संयुक्त आयोजनामा दोस्रो इच्छाकामना सुन्तला महोत्सव तथा फुड फेस्टिवल–२०८२ सुरु भएको छ। महोत्सवको उद्घाटन बागमती प्रदेश सरकारका पूर्व वातावरण

कालिका–८ चितवन गैरीबारीस्थित चक्रदेवी आधारभूत विद्यालयमा शैक्षिक गुणस्तर वृद्धिका लागि ६ लाखको अक्षयकोष स्थापना

चितवन । कालिका नगरपालिका–८ गैरीबारीस्थित श्री चक्रदेवी आधारभूत विद्यालयमा आज सम्पन्न ४७औँ वार्षिकोत्सव तथा अभिभावक दिवसको अवसरमा विद्यालयको शैक्षिक गुणस्तर अभिवृद्धि गर्ने उद्देश्यले उल्लेखनीय सहयोग प्राप्त भएको छ। विद्यालयका पूर्व विद्यार्थी तथा समाजसेवी युवा श्री

मौलाकालिका अस्पतालद्वारा इच्छाकामना–१ मा न्यानो कपडा वितरण तथा स्वास्थ्य जाँच शिविर सम्पन्न

चितवन । मौलाकालिका अस्पताल प्रा.लि., भरतपुरले चितवनको इच्छाकामना गाउँपालिका वडा नम्बर १ स्थित श्री जनता आधारभूत विद्यालयका १४० जना विद्यार्थीलाई न्यानो कपडा वितरण गर्नुका साथै निःशुल्क स्वास्थ्य जाँच शिविर सम्पन्न गरेको छ।   कार्यक्रममा जिल्ला

३६ वर्षे निस्वार्थ समाजसेवापछि महिला स्वयंसेविका माया गुरुङ सम्मानसहित बिदाइ

चितवनको ईच्छाकामना गाउँपालिका–२, घुर्केश गाउँस्थित गुरुङ बस्तीकी सामाजिक व्यक्तित्व माया गुरुङ (माया दिदी) सम्मानसहित बिदाइ हुनुभएको छ। साविक चण्डिभञ्ज्याङ गाविस हाल ईच्छाकामना–२ मा जन्मिनु र हुर्किनु भएकी उहाँ समाजसेवा र राजनीतिमा समान रूपले सक्रिय रहँदै

अबका केही दिन चिसो थप बढ्ने, भिजिविलिटी सयसम्म झर्‍यो

काठमाडौं । तापक्रम घट्दै जाँदा चिसो बढ्दै जान थालेको छ । अबका केही दिन चिसो थप बढ्ने जल तथा मौसम विज्ञान विभागले जनाएको छ । “पश्चिमी वायुका कारण केही दिन चिसो थप बढ्ने भएको छ

प्रतिनिधि सभा पुनःस्थापनाको रिटमा आज पेशी

काठमाडौँ । प्रतिनिधिसभाको पुनर्स्थापना माग गर्दै ६८ सांसदले दायर गरेको पूरक रिटमा आज पेशी तोकिएको छ । नेपाली कांग्रेसका ६५ र अन्य दलका तीनसहित ६८ सांसदले पूरक रिट दायर गरेका हुन् । मङ्गलबार सर्वोच्च अदालतमा

अनेरास्ववियु बालकुमारी कलेजद्वारा दोस्रो अन्तरकलेज फुटसल प्रतियोगिता भव्यताका साथ सम्पन्न,

अनेरास्ववियु क्याम्पस कमिटी, बालकुमारी कलेजको आयोजनामा यही मिति २०८२/०९/०७ गते दोस्रो संस्करणको अन्तरकलेज फुटसल प्रतियोगिता भव्य र उत्साहपूर्ण वातावरणमा सम्पन्न भएको छ। प्रतियोगितामा १६ वटा टिमको सहभागिता रहेको थियो, जसले प्रतिस्पर्धात्मक र रोमाञ्चक खेल प्रस्तुत

बालेन र रवि बीच भेटवार्ता

७ पुस, काठमाडौं । रास्वपा सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहबीच भेटवार्ता भएको छ । अहिले उनीहरूबीच भेटवार्ता जारी छ । स्रोतका अनुसार, भेटवार्तामा रास्वपाका तर्फबाट सभापति लामिछाने र उपसभापति डोलप्रसाद अर्याल

सिंहदरबारमा सर्वपक्षीय छलफल, निर्वाचनबारे मिश्रित धारणा

काठमाडौँ, पुस ७ गते । प्रतिनिधि सभा सदस्य निर्वाचन समयमै हुनेमा नागरिक अगुवाहरुले आशंक व्यक्त गरेका छन् । सिंहदरबारमा प्रधानमन्त्री सुशीला कार्कीले आह्वान गर्नुभएको सर्वपक्षीय वार्ताका क्रममा आफ्ना धारणा राख्दै नागरिक अगुवाहरुले यस्तो आशंक व्यक्त गरेका