काठमाडौँ । संखुवासभामा नेकपा एमालेले जित हासिल गरेको छ । योसँगै एमालेले ९ स्थानमा जित निकालेको छ ।
एमालेका डा. अर्जुन कुमार कार्कीले १५ हजार ६ सय ३६ मत ल्याएर निर्वाचित हुँदा रास्वपाका मिङ्मा शेर्पा १५ हजारमा रोकिएका छन् ।
नेपाली कांग्रेसका दिपन कुमार श्रेष्ठले १३ हजार २ सय ७१ मत ल्याएका छन् ।


