प्रतिनिधिसभा निर्वाचनमा शेरबहादुर देउवा उम्मेदवार नहुने

काठमाडौँ । नेपाली कांग्रेसका निवर्तमान सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा आगामी प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवार नहुने भएका छन् ।

देउवाका स्वकीय सचिव भानु देउवाले सार्वजनिक जानकारी दिँदै सभापति देउवा आगामी निर्वाचनमा प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवार नबन्ने स्पष्ट पारेका हुन् ।-0-

SHARE:

प्रतिक्रिया दिनुहोस्

थप समाचारहरू

ताजा समाचार