नारायणगढ मुग्लिन सडक पहिरो को कारण अनिश्चित समयको लागि वन्द
Paribesh Nepal
चितवनको तुइनखोलामा ठुलो पहिरो झरेको छ । जसका कारण नारायणगढ–मुग्लिन सडक खण्ड पूर्णरुपमा बन्द भएको छ ।तत्काल सुचारु गर्नको लागि अनिश्चित वनेको कारण जिल्ला प्रशासन कार्यालयले वैकल्पिक रुट प्रयोग सुझाव दिएको छ ।