सिंहदरबारस्थित लाइसेन्स डाटा सुरक्षित : यातायात व्यवस्था कार्यालय

सिंहदरबारस्थित लाइसेन्स डाटा सुरक्षित : यातायात व्यवस्था कार्यालय

सिंहदरबारस्थित लाइसेन्स डाटा सुरक्षित : यातायात व्यवस्था कार्यालय

काठमाडौँ, असोज ३ ।
Zen-Z आन्दोलनका क्रममा सिंहदरबारस्थित भवन जलेर क्षतिग्रस्त भएपनि त्यहाँ सुरक्षित राखिएको लाइसेन्ससम्बन्धी सबै डाटा सुरक्षित रहेको यातायात व्यवस्था विभागले जनाएको छ।

विभागका अनुसार डाटा डिजिटल प्रणालीमार्फत सुरक्षित राखिएकाले सेवाग्राहीलाई लाइसेन्ससम्बन्धी काममा कुनै समस्या नहुने स्पष्ट गरिएको छ। यद्यपि भौतिक संरचना र कागजी फाइलहरू भने क्षतिग्रस्त भएको विभागले जनाएको छ ।

SHARE:

प्रतिक्रिया दिनुहोस्

थप समाचारहरू

ताजा समाचार