Paribesh Nepal

सुनचाँदी

सुनचाँदीको मूल्य बढ्यो, आज कतिमा हुदैँछ कारोबार ?

काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । आज सुन तोलामा एक सय रुपैयाँले बढेर एक लाख ९६ हजार आठ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । बुधबार सुन

जिप दुर्घटना

म्याग्दीमा जिप दुर्घटना, १ महिलाको मृत्यु, ३ जना घाइते

म्याग्दी । म्याग्दीमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने अन्य तीन जना घाइते भएका छन्। मालिका गाउँपालिका-५ रुन्मामा बुधबार दिउँसो ग २ च ४३९२ नम्बरको बोलेरो दुर्घटनामा परेको प्रहरीले जनाएको छ।दरवाङबाट रुन्मातर्फ

बागमती प्रदेश

बागमती प्रदेशका ५ सचिवको सरुवा

हेटौंडा । संघीय सरकारले बागमती प्रदेशका पाँच जना प्रदेश सचिवको एकैपटक सरुवा गरेको छ । गत सोमबार २६ साउनमा बसेको मन्त्रिपरिषद् बैठकले एकैपटक ७२ जना सहसचिवहरुको सरुवा गर्दा बागमती प्रदेशका पाँच जना परेका हुन् ।

एमाले

विधानमा सुझाव दिन एमाले कोशीमा १० सदस्यीय कार्यदल

काठमाडौँ । विधान महाधिवेशन समेट्नुपर्ने सुझाव सङ्कलन गर्न नेकपा एमाले कोशी प्रदेशले सचिव राजकुमार भण्डारीको सयोजकत्वमा दश सदस्यीय कार्यदल गठन गरेको छ । धनकुटाको हिलेमा बसेको प्रदेश कमिटीको बैठकले विधानका विषयमा मातहतका कमिटीबाट सुझाव सङ्कलन

सुपर कप उपाधि

टोटनह्यामलाई हराउँदै सुपर कपको उपाधि पीएसजीको पोल्टामा

एजेन्सी । टोटनह्यामलाई टाइब्रेकरमा पराजित गर्दै युरोपेली च्याम्पियन पेरिस सेन्ट जर्मेन (पीएसजी) ले यूईएफए सुपर कपको उपाधि उचालेको छ। गएराति भएको फाइनलमा पीएसजीले टोटनह्यामलाई पेनाल्टी सुटआउटमा  ४-३ ले हराउँदै उपाधि जितेको हो।निर्धारित समयमा २-२ को

प्रधानमन्त्री ओली

प्रधानमन्त्रीद्वारा एलएलडीसीको सम्मेलनबारे संसद्लाई जानकारी

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो तुर्कमेनिस्तान भ्रमणबारे संघीय संसद्लाई जानकारी गराएका छन् । बुधबार प्रतिनिधिसभाको बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले भ्रमणबारे जानकारी गराएका हुन् । भूपरिवेष्टित विकासशील राष्ट्रहरू (एलएलडिसी)को तेस्रो संयुक्त राष्ट्रसंघीय सम्मेलनमा

निकिता पौडेल

गृहमन्त्रीलाई निकिताले भनिन्-‘उच्च अदालत हुँदै अन्तर्राष्ट्रिय अदालतमा जान्छु, न्याय नपाउञ्जेल लड्छु’

काठमाडौँ । रुपन्देही कारागारमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवम् पूर्वगृहमन्त्री रवि लामिछानेकी श्रीमती निकिता पौडेल लामिछानेले गृहमन्त्री रमेश लेखकमाथि न्यायिक प्रक्रियामा प्रत्यक्ष हस्तक्षेप गरेको आरोप लगाएकी छन्। बुधबार सामाजिक सञ्जाल फेसबुकमार्फत लामिछानेमाथि भएको अन्यायविरुद्ध

तीज गीत

विष्णु माझीको तीज गीत सार्वजनिक

काठमाडौं । चर्चित लोक तथा दोहोरी गायिका विष्णु माझीको नयाँ तीज गीत सार्वजनिक भएको छ। आज (बुधबार) बिहान युट्युबमा विष्णु माझीको नयाँ तीज गीत म त नराउरी सार्वजनिक भएको हो। विष्णुको यस वर्षको तीज गीतमा पनि उनका

प्रधानमन्त्री ओली

प्रधानमन्त्री ओलीले आज प्रतिनिधि सभामा सम्बोधन गर्ने

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभाको आजको बैठकमा सम्बोधन गर्ने भएका छन् ।  प्रधानमन्त्री ओलीले पछिल्लो विदेश भ्रमण, सरकारका उपलब्धि र समसामयिक विषयमा सम्बोधन गर्ने प्रधानमन्त्री ओलीका सञ्चारविज्ञ रामशरण बजगाईँले जानकारी दिए ।

रवीन्द्र ढाँट

रवीन्द्र ढाँटलाई सरकारले पाँच लाख पुरस्कार दिने

काठमाडौँ । म्याट्रिक्स फाइट नाइट १७ (एमएफएन–१७) का बान्टमवेट च्याम्पियन, नेपाली एमएमए फाइटर रवीन्द्र ढाँटलाई सरकारले पाँच लाख रुपैयाँ पुरस्कार दिने भएको छ। भारतलाई हराउँदै उपाधि जितेका ढाँटलाई प्रोत्साहनस्वरूप ५ लाख रुपैयाँ दिने निर्णय भएको