Paribesh Nepal

सुनचाँदी

सुनको मूल्य घट्यो, चाँदीको बढ्यो

काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । आज सुन तोलामा एक सय रुपैयाँले घटेर एक लाख ९६ हजार सात सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । मंगलबार सुन

राजेन्द्र लिङदेन

रवि लामिछानेलाई तत्काल काठमाडौं सरुवा गर्नुपर्छ : लिङ्देन

बुटवल । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले पूर्वगृहमन्त्री एवं रास्वपा सभापति लामिछानेलाई तत्काल काठमाडौंको सरुवा गर्न सरकारको ध्यानाकर्षण गराएका छन् । लामिछाने बुटवलको सुप्रिक सहकारी ठगी प्रकरणमा गत चैत २५ देखि जिल्ला कारगार भैरहवामा

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपतिमा भरत खत्री नियुक्त

पोखरा । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपतिमा प्राडा भरत खत्री नियुक्त भएका छन् । लामो समयको अलमलपछि प्रधानमन्त्री केपी शर्मा ओलीले खत्रीलाई उपकुलपति नियुक्त गरेका हुन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको सिफारिसमा उनलाई उपकुलपति नियुक्त

संसदीय समितिको बैठक

आज पाँच संसदीय समितिको बैठक बस्दै, यस्ता छन् कार्यसूची

काठमाडौँ । आज विभिन्न पाँच संसदीय समितिको बैठक  बस्दै छ । आज अर्थ समिति, कानुन, न्याय तथा मानव अधिकार समिति, कृषि सहकारी तथा प्राकृतिक स्रोत समिति, सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समिति र सङ्घीयता सबलीकरण

हात्ती

पर्यावरण संरक्षणमा हात्ती अनिवार्य’

चितवन । पर्यावरण संरक्षणमा हात्तीले महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने भएकाले तिनको संरक्षणमा लाग्नुपर्नेमा सरोकार भएकाहरूले जोड दिएका छन् । चौधौँ अन्तरराष्ट्रिय हात्ती दिवसका अवसरमा सौराहामा आयोजित भएको हात्ती वनभोज कार्यक्रमका उनीहरूले हात्ती संरक्षण नगरी पर्यावरण

राष्ट्रपतिको सुझाव

मुलुकको भाग्य र भविष्य कोर्न युवाहरूलाई राष्ट्रपतिको सुझाव

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले वर्तमान राजनीतिक व्यवस्थाको जगमा उभिएर मुलुकको भाग्य र भविष्य कोर्न युवाहरुलाई सुझाव दिएका छन् । अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा मंगलबार काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यही राजनीतिक व्यवस्थाको जगमा

नेकपा एस

पार्टीको आधिकारिक धारणाविरुद्ध कसैले बोले कारवाही गर्ने नेकपा एसको चेतावनी

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी)को केन्द्रीय अनुशासन आयोगले पार्टीको अनुशासन उलंघन नगर्ने नेता कार्यकर्तालाई ध्यानाकर्षण गराएको छ। अध्यक्ष माधव नेपाल र सम्मानित नेता झलनाथ खनालबीच वाकयुद्ध चलिरहेको बेलामा केन्द्रीय अनुशासन आयोग शिबबहादुर देउजाले विज्ञप्ति जारी

बाँदर

बाँदरको उपद्रो बढेपछि किसान चिन्तित

भोजपुर । बाँदरको उपद्रो जिल्लाका किसानको प्रमुख समस्या नै बनेको छ । वर्षभरि खाने अन्नपात बाँदरले छिनभरमा नै सखाप पार्ने भएपछि बाँदर किसानको मुख्य समस्या बनेको हो । बाँदरका कारण जिल्लाका अधिकांश भागका स्थानीयले समस्या

प्रचण्ड

सामाजिक न्यायसहितको समृद्ध नेपालका पक्षमा युवाहरूले आफूलाई उभ्याउनु पर्छ : प्रचण्ड

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपाली युवाहरूले सामाजिक न्यायसहितको समृद्ध नेपालका पक्षमा आफूलाई उभ्याउने विश्वास लिएको बताएका छन् । अध्यक्ष प्रचण्डले अन्तर्राष्ट्रिय युवा दिवसका अवसरमा शुभकामना व्यक्त गर्दै युवाहरूको ऊर्जाशीलता,

विधायन समिति

संसद्को विधायन समितिले नागरिकता विधेयक अघि बढाउँदै

काठमाडौँ। राष्ट्रिय सभाअन्तर्गतको विधायन व्यवस्थापन समितिले नेपाल नागरिकता (दोस्रो संशोधन) विधेयकमाथि छलफल अघि बढाउँदै छ । गृहमन्त्री रमेश लेखकले १५ माघ २०८१ मा ल्याएको यो विधेयक १४ असार २०८२ मा प्रतिनिधि सभाबाट पारित भएको थियो