
गत आवमा सरकारी खर्च १५ खर्ब आठ अर्ब, आम्दानी कति भयो ?
काठमाडौ । आर्थिक वर्ष २०८१/८२ मा सरकारको १५ खर्ब आठ अर्ब २३ अर्ब ११ करोड कुल खर्च भएको छ । आव २०८०/८१ मा कुल १४ खर्ब आठ अर्ब ७६ करोड बराबर खर्च भएको थियो ।

काठमाडौ । आर्थिक वर्ष २०८१/८२ मा सरकारको १५ खर्ब आठ अर्ब २३ अर्ब ११ करोड कुल खर्च भएको छ । आव २०८०/८१ मा कुल १४ खर्ब आठ अर्ब ७६ करोड बराबर खर्च भएको थियो ।

काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओली आज धनुषा र महोत्तरीमा हुने विभिन्न कार्यक्रममा सहभागी हुँदैछन्। त्यसका लागि शुक्रबार बिहान साढे ११ बजे ओली काठमाडौँबाट जनकपुर प्रस्थान गर्ने कार्यक्रम रहेको उनको सचिवालयले जनाएको छ। जनकपुरमा उनले

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले स्थानीय स्तरबाटै सृजनात्मक ढङ्गले भएका सम्भावनाहरूको सदुपयोग गरेमात्र देश आत्मनिर्भर बन्न सक्ने बताएका छन् । शुक्रबार भक्तपुरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले

काठमाडौँ। अस्ट्रेलियामा हुने टप एण्ड टी-२० सिरिजमा आफ्नो पहिलो खेलमा नेपालले आज स्थानीय टीम नर्दन टेरिटोरी स्ट्राइकसँग खेल्दै छ । डार्विनको मरारा क्रिकेट ग्राउण्ड २ मा हुने खेल दिउँसो नेपाली समयअनुसार सवा २ बजे सुरु

काठमाडौं । मिलेनियम च्यालेन्ज एकाउण्ट (एमसिए) नेपालले नेपाल र संयुक्त राज्य अमेरिका सरकारको संयुक्त लगानीमा सञ्चालित ‘कम्प्याक्ट’को विद्युत् प्रसारण आयोजनालाई अगाडि बढाउने क्रममा दुई प्रमुख सम्झौतामा हस्ताक्षर गरिएको छ । एमसिए–नेपालले प्रतिस्पर्धात्मक अन्तरराष्ट्रिय बोलपत्र प्रक्रियाबाट

चितवन । बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा बोनम्यारो प्रत्यारोपण गर्ने तयारी गरेको छ । यसका लागि चिनियाँ सात सदस्यीय टोली बिहीबार चितवन आएको छ । अस्पतालमा बोनम्यारो प्रत्यारोपणका लागि चीन सरकारले भवन, आवश्यक उपकरण र जनशक्ति

काठमाडौँ । सरकारले मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गरेको छ । सरकारका प्रवक्ता एवम् सूचना तथा सञ्चार प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङले मन्त्रिपरिषद्को साउन २६ गते बसेको बैठकका १८ निर्णय सार्वजनिक गरेका हुन् ।

काठमाडौं । नेपाल सद्भावना पार्टी पुनर्गठन भएको छ । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) छाडेका नेता अनिल कुमार झाले सद्भावना पार्टी पुनर्गठन गरेका हुन् ।उनले पुनर्गठन गरेको पार्टीलाई हिजोमात्रै निर्वाचन आयोगले मान्यता दिएको छ । मधेशवादी

काठमाडौँ । दरमखोला हाइड्रोपावरको आइपीओ बाँडफाँट भएको छ । कम्पनीको आइपीओ गोला प्रथाद्वारा बाँडफाँट गरिएको छ । २ लाख ४२ हजार ३१८ जनाले १० कित्ताका दरले शेयर प्राप्त गरेका छन् भने ५ जनाले थप एक

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली चीन भ्रमणमा जाँदैछन् । उनी शांघाई सहयोग संगठन (एससीओ) को शिखर सम्मेलनमा भाग लिन चीन जान लागेको प्रधानमन्त्री निकट स्रोतले जनाएको छ । सम्मेलन ३१ अगष्टदेखि १ सेप्टेम्बरसम्म बेइजिङमा