
ज्येष्ठ सांसदको भोलि, अरूकाे शपथ बिहीबार र शुक्रबार
प्रतिनिधि सभाका सबैभन्दा ज्येष्ठ सदस्य अर्जुन नरसिंह केसीको सपथ भोलि हुने भएको छ । उनले भोलि बिहान ११ बजे शीतल निवासमा राष्ट्रपति रामचन्द्र पौडेलबाट पद तथा गोपनियताको सपथ लिन लागेका हुन् । नेपाली कांग्रेसको समानुपातिक








