राष्ट्रिय

काठमाडौंका प्रमुख सरकारी कार्यालयमा आगजनी, सिंहदरबारमा अझै नियन्त्रणमा छैन आगो

परिवेश नेपाल/ भदौ २४ ।जेन–जी आन्दोलनकारीले मंगलबार दिउँसोदेखि राजधानीका प्रमुख सरकारी केन्द्रहरूमा आगजनी गरेपछि काठमाडौं संकटग्रस्त बनेको छ। दिउँसो करिब ३ बजे सिंहदरबारभित्र आगो सल्केपछि राति अबेरसम्म पनि नियन्त्रणमा आउन सकेको छैन। सिंहदरबारभित्र रहेका अधिकांश

Gen-Z विद्रोह — के हो? नेपालमा जेन Z पुस्ताको सक्रियता बढ्दो

“Gen-Z विद्रोह” भन्ने शब्दले खासगरी नेपालको युवा पुस्ता (Generation Z, जुन 1997–2012 बीच जन्मिएका छन्) द्वारा बरु कतिपय राजनीतिक निर्णय, सामाजिक असमानता, भ्रष्टाचार, अनि डिजिटल स्वतन्त्रता माथि उठाइएको विरोधलाई जनाउँछ।यस आन्दोलनको तत्काल कारण सामाजिक सञ्जाल

ईच्छाकामना–२ मायाटारमा अस्थायी प्रहरी चौकी उद्घाटन शान्ति–सुरक्षा मजबुत बनाउने अपेक्षा

ईच्छाकामना–२ मायाटारमा अस्थायी प्रहरी चौकी उद्घाटन शान्ति–सुरक्षा मजबुत बनाउने अपेक्षा चितवन, भदौ २० – ईच्छाकामना गाउँपालिका–२ मायाटार (शक्तिखोर–फिस्लिगं सडक खण्ड) मा अस्थायी प्रहरी चौकी स्थापना गरी शुक्रबार एक विशेष समारोहबीच उद्घाटन गरिएको छ ।कार्यक्रममा गाउँपालिका

फेसबुक, युट्युब बन्द ?? नेपालमा सूचीकृत नभएका सामाजिक सञ्जाल निष्क्रिय, सरकारको निर्णयमा तीव्र आलोचना

📰 फेसबुक, युट्युब बन्द ??  नेपालमा सूचीकृत नभएका सामाजिक सञ्जाल निष्क्रिय, सरकारको निर्णयमा तीव्र आलोचना 📅 भदौ १९, काठमाडौं – नेपालमा सूचीकृत नभएका सामाजिक सञ्जालहरू आजदेखि क्रमशः निष्क्रिय हुन थालेका छन्। नेपाल सरकारको निर्देशनपछि दूरसञ्चार

घट्यो डिजेल र मट्टितेलको मूल्य, पेट्रोलको यथावत

१५ भदौ, काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यमा समायोजन गरेको छ । इण्डियन आयल कर्पोरेशनले मूल्य समायोजन गरेर पठाएको भन्दै निगमले खुद्रा मूल्यमा हेरफेर गरेको हो । निगमका अनुसार डिजेल र मटिट्तेल प्रतिलिटरमा

आज असार शुक्ल एकादशी, तुलसीको बिरुवा सारिँदै

काठमाडौं, २२ असार । प्रत्येक वर्ष आषाढ शुक्ल एकादशीका दिन घरघरमा तुलसीको बिरुवा सारी चार महिनासम्म गरिने विशेष पूजा आराधना आजदेखि सुरु गरिँदै छ ।  एक महिनाअघि ज्येष्ठ शुक्ल एकादशीका दिनमा घरघरको तुलसी मोठमा राखिएको

नारायणी तट

पानी पर्दा पनि ढुक्क छन् नारायणी तटमा बसोबास गर्ने भरतपुरवासी

चितवन । जेठ मसान्तबाटै वस्तीमा नदी पस्ने चिन्ताले सताउने नारायणी तटका भरतपुरवासी अहिले ढुक्क छन् । यस वर्ष ३० वर्ष यताकै उच्च वर्षा हुने अनुमान गरिए पनि तटीय क्षेत्रका नागरिक चिन्तित देखिदैन । नारायणी तटबन्ध

सशस्त्र प्रहरी

सशस्त्र प्रहरीमा ८४६ जनाका लागि जागिर खुल्यो, कुन पदमा कति ?

काठमाडौँ। सशस्त्र प्रहरी बल, नेपालले विभिन्न पदमा ८४६ जना नयाँ कर्मचारी भर्नाको लागि दरखास्त आह्वान गरेको छ। सशस्त्र प्रहरी बल मानव स्रोत विभागले आज एक सूचना जारी गर्दै ठूलो संख्यामा जवान, भान्से, कुचीकार, सूचीकार, केशकर्तक

भ्यान दुर्घटना

झापामा भ्यान दुर्घटना हुँदा ९ जना घाइते

झापा । झापाको बुद्धशान्ति गाउँपालिका–३ धर्मकाटास्थित मेचीराजमार्गमा गएराति भ्यान दुर्घटना हुँदा ९ जना घाइते भएका छन्। ताप्लेजुङबाट बिर्तामोडतर्फ आउँदै गरेको प्र.१–०१–००१ ज ४०८८ नम्बरको इभी भ्यान राति करिब सबा १ बजे आफैँ अनियन्त्रित भई सडक किनारमा पल्टिएको जिल्ला प्रहरी कार्यालय झापाले

डा. शेखर कोइराला

देशको राजनीतिक र सामाजिक अवस्था अधोगतितर्फ उन्मुख छ: डा. शेखर कोइराला

काठमाडौँ । नेपाली कांग्रेसका सांसद डा. शेखर कोइरालाले हरेक दिन देशको राजनीतिक र सामाजिक अवस्था अधोगतितर्फ उन्मुख रहेको बताएका छन् । काठमाडौँमा शुक्रवार ज्ञानज्योति महिला माध्यमिक विद्यालयको २० औँ वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै उनले स्खलनतर्फ