
जेनजी पुस्ताका मागहरू सम्बोधन नभए निर्वाचन हुन दिँदैनौँ : दुर्गा प्रसाईं
काठमाडौं । नागरिक बचाउ अभियानका संयोजक दुर्गा प्रसाईंले आफूहरू र जेनजी युवापुस्ताका मागहरू सम्बोधन नभए अगामी २१ फागुनमा निर्वाचन हुन नदिने चेतावनी दिएका छन् । आइतबार काठमाडौंमा पत्रकार सम्मेलनको आयोजना गर्दै उनले यस्तो चेतावनी दिएका







