राष्ट्रिय

एमालेमा बढ्दै स्वैच्छिक अवकाशको घोषणा

काठमाडौं । जारी ११ औँ महाधिवेशनका सिलसिलामा स्वैच्छिक अवकाशमा जान चाहने एमालेका नेताको संख्या बढ्दैछ । उपाध्यक्षहरू युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्यदेखि दलबहादुर रानासम्मले स्वैच्छिक रूपमा पार्टी नेतृत्वबाट बाहिरिने १० औँ महाधिवेशनबाट निर्वाचित सबभन्दा कम उमेरकी

यस्तो छ विदेशी मुद्राको विनिमयदर कति पुग्यो डलरको भाउ ?

काठमाडौं । नेपाल राष्ट्र बैंकले आइतबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारित विनिमयदरअनुसार अमेरिकी डलर एकको खरिददर १४४ रुपैयाँ ३७ पैसा र बिक्रीदर १४४ रुपैयाँ ९७ पैसा निर्धारण गरिएको छ । यस्तै,

सल्लाघारीबाट सन्देश एमालेको – फेरि उठ्नेछौं

काठमाडौं । देशकै सानो जिल्ला भक्तपुरको सल्लाघारीस्थित खुला मैदानबाट नेकपा एमालेले एघारौं राष्ट्रिय महाधिवेशन सुरू गरेको छ । विभिन्न क्षेत्रबाट सांस्कृतिक झाँकी सहित सल्लाघारी पुगेको जनसभाबीच अध्यक्ष केपी शर्मा ओलीले महाधिवेशन उद्घाटन गरे । भाषणको

कार र बाइक सबै मिल्यो ट्रफीको लागि खेल्दा : कप्तान रोहित

काठमाडौँ, मङ्सिर २७ गते । नेपाल प्रिमियर लिग (एनपिएल) को उपाधिसँगै लुम्बिनी लायन्सका कप्तान रोहित पौडेल सर्वाधिक भाग्यमानी खेलाडी हुनुभयो । टोलीलाई उपाधि जिताउन महत्वपूर्ण भूमिका निर्वाह गर्नुभएका रोहितले सर्वोत्कृष्ट खेलाडीको उपाधिसहित ६३ लाख रुपियाँ बराबरको ओमोडा

एमालेको ११औँ राष्ट्रिय महाधिवेशन आजदेखि, सल्लाघारीमा भव्य उद्घाटन

काठमाडौं, मंसिर २७ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) को ११औँ राष्ट्रिय महाधिवेशन आजदेखि सुरु हुँदैछ । महाधिवेशनको उद्घाटन पार्टी अध्यक्ष केपी शर्मा ओलीले भक्तपुरको सल्लाघारीस्थित मैदानमा दिउँसो १ बजे गर्ने कार्यक्रम छ । मंसिर २९

रत्ननगर–१२ जिरौनास्थित साङ्गे छ्योइलिङ गुम्बामा पाँचदिने त्रिपिटक प्रज्ञापारमिता पाठसहित विशेष धार्मिक कार्यक्रम हुने

रत्ननगर–१२ जिरौनास्थित साङ्गे छ्योइलिङ गुम्बामा बौद्ध पाठशाला तथा भौतिक पूर्वाधार निर्माणका लागि पाँचदिने त्रिपिटक (ह्यूम) प्रज्ञापारमिता पाठ, लामा गुरुबाट पूजापाठ र दैनिक प्रवचनसहितको विशेष धार्मिक कार्यक्रम आयोजना हुने भएको छ। पहिलोपटक आयोजना हुन लागेको यो

भूकम्पको धक्का कालापानी आसपास क्षेत्रमा

काठमाडौँ, मङ्सिर २३ गते । दार्चुलाको उत्तरी क्षेत्र कालापानी र चीनको नाका आसपास केन्द्रविन्दु भएर भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार दार्चुला जिल्लाको उत्तरी क्षेत्र कालापानी र चीनको नाका आसपास केन्द्रविन्दु

सर्वोच्चको निर्णय : कुलमानलाई धक्का, हितेन्द्रदेव शाक्य पुनः विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा

२२ मंसिर, काठमाडौं । नेपाल विद्युत् प्राधिकरणमा चलिरहेको नेतृत्व विवादमा सर्वोच्च अदालतले ठूलाे मोड दिएको छ । सर्वोच्चले प्राधिकरणका पूर्वकार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यलाई पुनर्स्थापित गर्न सरकारलाई परमादेश जारी गरेको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री

नागढुङ्गा–नौबिसे सडक दैनिक पाँच घन्टा बन्द हुने मङ्सिर २४ गतेदेखि

काठमाडौँ । सडक निर्माणमा अपेक्षित प्रगति नभएपछि सरकारले नागढुङ्गा–नौबिसे मलेखु सडकखण्ड आंशिकरुपमा बन्द गरेर प्रक्रिया अगाडि बढाउने भएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले सरोकारवाला सबैलाई केही दिन पहिले आमन्त्रण गरी समस्या समाधान गर्ने

१ करोड ९० लाख मतदाताको प्रारम्भिक विवरण सार्वजनिक

काठमाडौं । निर्वाचन आयोगले आगामी फागुन २१ गतेका लागि तय गरेको प्रतिनिधि सभा निर्वाचनका लागि प्रारम्भिक मतदाता नामावली सार्वजनिक गरेको छ । आयोगले निर्वाचन कार्यतालिका अनुसार यहिँ मंसिर ५ गतेसम्म मतदाता नामावली दर्ता गराएका मतदाताको