
सरकारी कार्यालयमा सरसफाइ अभियान
काठमाडौँ, । आगामी सोमबारदेखि सरकारी कार्यालयमा ‘राष्ट्रिय सरसफाइ सप्ताह’ सञ्चालन हुने भएको छ । सरकारले सोमबारदेखि जेठ १ सम्म सङ्घ, प्रदेश र स्थानीय तहका सबै कार्यालयमा सरसफाइ सप्ताह सुरु गर्न थालेको हो । त्यसका लागि

काठमाडौँ, । आगामी सोमबारदेखि सरकारी कार्यालयमा ‘राष्ट्रिय सरसफाइ सप्ताह’ सञ्चालन हुने भएको छ । सरकारले सोमबारदेखि जेठ १ सम्म सङ्घ, प्रदेश र स्थानीय तहका सबै कार्यालयमा सरसफाइ सप्ताह सुरु गर्न थालेको हो । त्यसका लागि

काठमाडौं । बजारमा व्याप्त अनियमितता, कृत्रिम मूल्यवृद्धि र उपभोक्ता ठगी नियन्त्रण गर्ने उद्देश्यले सरकारले सोमबार (वैशाख २८)देखि देशभर विशेष अभियान सञ्चालन गर्ने भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) ले आगामी मंसिर ११ गतेसम्म एकता महाधिवेशन गर्नेगरी तयारी थालेको छ। संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सहसंयोजक माधवकुमार नेपालले हस्ताक्षर गरेर पठाएको अन्तरपार्टी निर्देशन अपानी मा जेठ मसान्तभित्र सबै

काठमाडौँ, शुक्रबार काठमाडौँ उपत्यकाका बागमती तथा सहायक नदी किनारमा रहेका सुकुम्बासीमा डोजर चलाएको छ । यसअन्तर्गत आज बिहान टेकु क्षेत्रको सुकुम्बासी बस्तीमा डोजर चल्न चलाइएको हो । सो क्षेत्रको सुरक्षा व्यवस्था कडा पारिएको छ ।

काठमाडौं । रोल्पा जलजलामा हिजो भएको जीप दुर्घटनाका मृतकको पहिचान गरी शव परिवारलाई जिम्मा लगाउने तयारी गरिएको छ । दुर्घटनास्थलमा आज बिहानैदेखि थप खोज तथा उद्धार कार्य सुरू गरिएको छ । बिहीबार पानी परेकाले र

कालिका नगरपालिका भित्रका एकल महिला तथा शारीरिक अपाङ्गता भएका व्यक्तिहरूलाई आयआर्जनमा टेवा पुर्याउने उद्देश्यले आ.ब. २०८१/८२ अन्तर्गत वितरण गरिएका १३१ वटा प्रजननयोग्य बाख्रापाठीहरूको वितरण पश्चात अनुगमन कार्य सम्पन्न गरिएको छ। नगरपालिकाले वितरणपछि अनुगमन नगर्दा सहयोगको

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाहको नेतृत्वमा गठन भएको सरकारले पहिलो महिनामै केही सकारात्मक सन्देश दिन सफल भयो । त्यसको एउटा उदाहरण हो–राष्ट्रिय प्रतिबद्धतामा सबै दलका चुनावी घोषणापत्रका सकारात्मक पक्ष समेट्ने

काठमाडौं । देशका अधिकांश स्थानहरूमा केही दिनदेखि तापक्रम बढ्ने क्रममा रहेको छ । जल तथा मौसम विज्ञान विभागले बुधबार (वैशाख ९) देशका तराई क्षेत्रमा तातो दिन/तातो लहरको पूर्वानुमान गरेको छ । साथै, हिमाली र पहाडी

काठमाडौं । गृहमन्त्री सुधन गुरूङले सुरक्षा निकायका उच्च अधिकारीहरूसँग ५ घन्टा लामो छलफल गरेका छन् । छलफलपछि राति करिब ११ बजे गृह मन्त्रालयबाट बाहिरिँदा उनको अनुहारमा गहिरो मुस्कान थियो मन्त्रालयबाहिर पर्खिरहेका सञ्चारकर्मीलाई उनले कुनै प्रतिक्रिया

मातातीर्थ औँसीका दिन शुक्रबार काठमाडौंको चन्द्रागिरि नगरपालिका–६ स्थित मातातीर्थ कुण्डमा स्नान तथा आमाको प्रतिमाको दर्शन गर्न लागेको भक्तजनको घुइँचो । तस्बिर : हरिराम भेटुवाल/रासस