रत्ननगर नगरपालिका

चितवन हात्ती महोत्सवको समापन : वनभोजमा रमाए हात्ती

सौराहा । चितवनको पर्यटकीय नगरी सौराहामा आयोजना गरिएको १९औं चितवन हात्ती तथा पर्यटन महोत्सव अन्तर्गत आइतबार सकिएको छ । क्षेत्रीय होटल संघ सौराहा चितवनले आयोजना गरेको सो महोत्सव समापन कार्यक्रमको प्रमुख अतिथि प्रमुख जिल्ला अधिकारी

सौराहामा चितवन हात्ती तथा पर्यटन महोत्सव २०८२ सुरु

रत्ननगर । चितवनको पर्यटकीय नगरी सौराहामा शुक्रवारवाट चितवन हात्ती तथा पर्यटन महोत्सव २०८२ सुरु भएको छ । क्षैत्रीय होटल संघ चितवन सौराहाले आयोजना गरेको उक्त महोत्सवको बागमति प्रदेशका मुख्यमन्त्री ईन्द्रवहादुर वानियाले उद्घाटन गरेका छन् ।

रत्ननगर–१२ जिरौनास्थित साङ्गे छ्योइलिङ गुम्बामा पाँचदिने त्रिपिटक प्रज्ञापारमिता पाठसहित विशेष धार्मिक कार्यक्रम हुने

रत्ननगर–१२ जिरौनास्थित साङ्गे छ्योइलिङ गुम्बामा बौद्ध पाठशाला तथा भौतिक पूर्वाधार निर्माणका लागि पाँचदिने त्रिपिटक (ह्यूम) प्रज्ञापारमिता पाठ, लामा गुरुबाट पूजापाठ र दैनिक प्रवचनसहितको विशेष धार्मिक कार्यक्रम आयोजना हुने भएको छ। पहिलोपटक आयोजना हुन लागेको यो

रत्ननगरकी डा. सन्जु भट्ट मिसेस नेपालको उपाधिका लागि प्रतिस्पर्धामा

चितवन । रत्ननगरकी डा. सन्जु भट्ट प्रतिष्ठित सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२५’ को उपाधिका लागि प्रतिस्पर्धामा रहनुभएको छ। रत्ननगरको सान, गौरव र पहिचानका लागि उहाँको जित अपरिहार्य मानिएको छ। डा. भट्टले सामाजिक सेवा, नेतृत्व