
भैरहवामा रास्वपाको दुई दिने प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सुरु
बुटवल । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को दुई दिने लुम्बिनी प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम शुक्रबारदेखि रुपन्देहीको भैरहवामा सुरु भएको छ । प्रशिक्षण कार्यक्रममा आज डा.स्वर्णिम वाग्ले, प्रवक्ता मनिष झा, केन्द्रीय सदस्य सुमना श्रेष्ठ, डा.तोसिमा कार्की र








